फेसबुकमा आएको आकर्षक विज्ञापनको लिंक खोल्दै हुनुहुन्छ? होसियार !

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिंक खोल्दै हुनुहुन्छ? होसियार !
काठमाडौं, तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ? हतारिएर उक्त विज्ञापनका लिंक खोल्नुहुन्छ वा त्यसलाई वेवास्ता गर्नुहुन्छ। सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ। सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाईं हाम्रै हातमा रहेको छ। पछिल्ला ...

रविका विषयमा मानवअधिकार आयोगको कुरा राज्यले सुन्ला? सकारात्मक छैन प्रधानमन्त्रीको विगत

रविका विषयमा मानवअधिकार आयोगको कुरा राज्यले सुन्ला? सकारात्मक छैन प्रधानमन्त्रीको विगत
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। उनले थुनामुक्त गर्न माग गर्दै निवेदनसमेत दिएका थिए। तर, रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार रविलाई थुनामै पठाउने आदेश गरिदियो। सरकारीतर्फ उच्च सरकारी कार्यालयका सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधीवक्ता प्रेम पौडेल सहा...

सङ्घर्ष र सफलताको कथा सुन्दै युवाको मनमा ‘युथ टक’ले थपेको नयाँ ऊर्जा

सङ्घर्ष र सफलताको कथा सुन्दै युवाको मनमा ‘युथ टक’ले थपेको नयाँ ऊर्जा
सुुन्दरहरैंचा : मोरङको सुन्दरहरैचास्थित एक होटल मंगलबार साँझ युवाको उत्साह, प्रेरणा र सकारात्मक सोचले भरिएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले आयोजना गरेको सङ्घर्षसँगै सफलताको कथासंग जोडिएको युथ टक सिरिजमा विभिन्न क्षेत्रमा नाम कमाएका उद्यमी र व्यवसायीहरूले आफ्नो जीवनयात्रा, चुनौती र उपलब्धिहरू खुलेर सुनाए । Mass SUppliers Riddi siddi trade link कार्यक्...

मोरङको कानेपोखरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

मोरङको कानेपोखरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाकुटुमा घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा १ जना महिलाको मृत्यु भएको छ । घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा श्रीमती ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट कानमा...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
खोटाङ : लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोक मार्गअन्तर्गत जयराम–हलेसी सडक खण्ड अवरुद्ध भएको छ ।हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हल...

पशुपति आर्यघाटमा शवबाट हड्डी निकाल्ने दुई जनालाई सात दिनको म्याद थप

पशुपति आर्यघाटमा शवबाट हड्डी निकाल्ने दुई जनालाई सात दिनको म्याद थप
काठमाडौँ : पशुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेका दुई जनाको म्याद सात दिन थप गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दका अनुसार साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा हड्डी निकालेर अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको विषयमा वाद–विवाद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा काभ्रे मन्...

वारपारको स्थितिमा ओली-विद्या

वारपारको स्थितिमा ओली-विद्या
काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्र फेरि आन्तरिक असमझदारी चुलिएको छ । दुई महिनाअघि औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर गतिविधि चलाउन थालेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता विद्याबीच वारपारको स्थिति आउन लागेको हो । तर पार्टी राजनीतिमा सक्रियता बढाएकी भण्डारीलाई साउन ५ र ६ गते बसेको एमाले के...

क्लोरिन ग्यास चुहावटका कारण ६०० भन्दा बढी व्यक्ति अस्पताल भर्ना

क्लोरिन ग्यास चुहावटका कारण ६०० भन्दा बढी व्यक्ति अस्पताल भर्ना
काठमाडौं / इराकको करबलामा क्लोरिन ग्यास चुहावटका कारण ६०० भन्दा बढी श्रद्धालुहरू अस्पताल भर्ना भएका छन्। प्राप्त रिपोर्ट अनुसार, यी व्यक्तिहरूलाई सास फेर्न गाह्रो भइरहेको थियो। समाचार एजेन्सी एएफपीका अनुसार यो घटना इराकका दुई पवित्र शहर नजफ र करबलाको बीचमा भएको हो। स्थानीय प्रशासनका अनुसार नजफ-करबला रोडमा रहेको पानी प्रशोधन प्लान्टबाट क्लोरिन ग्यास चुहावटका कारण यो घटना भएको हो। ...

प्रधानमन्त्रीले भने, ‘मल अभाव भएमा खबर गर्नू’

प्रधानमन्त्रीले भने, ‘मल अभाव भएमा खबर गर्नू’
काठमाडौं । सरकारले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर विशेष ध्यान दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । उनका अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको छ। वर्तमानमा कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल उपलब्ध छ, जसमा युरिया १६,५३९ मेट्रिक टन, डिएपी ७,६५३ मेट्रिक टन र पोटास ४,९...

सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते

सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते
इटहरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाल...