सरकारी कर्मचारीले घुस मागेपछि सेवाग्राहीले घरको भैसी लगेर कर्मचारीको गाडीमा बाँधिदिए !
भारतको मध्य प्रदेशको विदिशा जिल्लामा एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका छन् । त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए । तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । अहिले यो तस्बिर सामाजिक सञ्जालमा छाएको छ ।
भूपेन्द्र सिंहले भनेका छन्, ‘म पछिल्लो ६ महिनादे...











