लेटाङ–२ की अंशु गौतमको दुई महिनापछि अन्त्येष्टि भएको दिनै आरोपितको घरमा तोडफोड

लेटाङ–२ की अंशु गौतमको दुई महिनापछि अन्त्येष्टि भएको दिनै आरोपितको घरमा तोडफोड
मोरङ । लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको दुई महिनापछि अन्त्येष्टि गरिएको छ। गत असोज २१ गते बेपत्ता भएकी अंशु बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो। उनको हत्या प्रकरणमा छिमेकी पदमबहादुर अधिकारीलाई गत मंसिर १९ गते प्रहरीले पक्राउ गरेको थियो। प्रहरीद्वारा आइतबार सार्वजनिक गरिएपछि मंगलबार आफन्त तथा स्थानीयको उपस्थितिमा अंशुको अन्तिम संस्कार सम्पन्न गरिएको हो। १८ दिनपछि जंगलमा भेटिएको थि...

“पाख्रीबासमा प्रशासनिक विवाद चर्कियो: मेयरको मन्त्रालयलाई ‘कडा चेतावनीसहित’ पत्र”

“पाख्रीबासमा प्रशासनिक विवाद चर्कियो: मेयरको मन्त्रालयलाई ‘कडा चेतावनीसहित’ पत्र”
विराटनगर । केही समयअघि संघीय सरकारलाई अनौपचारिक शैलीमा पत्र लेखेर धरानका मेयर हर्क साम्पाङले चर्चा बटुलेका थिए । यसपटक धनकुट्टा पाख्रीबासका मेयरले भने आक्रोशपूर्ण शैलीमा पत्र लेखेर अर्को चर्चा कमाएका छन् । मेयर ज्ञानबहादुर गुरूङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ । पत्रमा मेयर गुरूङले प्रमुख प्रशासकीय अधिकृत छिटोछिटो फेर्ने मञ्...

रतुवामाई नगरपालिकाद्वारा विद्यालयलाई बिजुली खर्चमा राहत

रतुवामाई नगरपालिकाद्वारा विद्यालयलाई बिजुली खर्चमा राहत
रतुवामाई नगरपालिकाले आफ्नो भित्रका ८ वटा माध्यमिक विद्यालयलाई वार्षिक रु २०,००० र २७ वटा आधारभूत विद्यालयलाई रु १४,००० प्रदान गरी बिजुली खर्च भुक्तानीको व्यवस्था गरेको छ। यसले विद्यालयमा डिजिटल प्रणालीमार्फत पढाइमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। नगरपालिका शिक्षा शाखा अधिकृत रविन्द्र पण्डितका अनुसार, विद्यालयको भौतिक संरचनामा सुधार गर्दै छत चुहिने कक्षा कोठाहरूमा नयाँ जस्तापाता लग...

जेनजी आन्दोलनमा तोडफोड र आगजनी, इलामबाट १५ जना पक्राउ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी, इलामबाट १५ जना पक्राउ
इलाम : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनालाई पक्राउ गरेको छ । तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो । मङ्सिर २० र २१ मा पक्राउ पर्नेहरू इलामसहित झापा र ताप्लेजुङका बासिन्दासमेत छन् । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता टीकाराम चौहानसमेत छन् । इलाम नगरपालिका ९ का ४६ वर्षे चौहानलाई पनि पक्रा...

मोरङ लेटाङकी अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता

मोरङ लेटाङकी अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता
मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।अंशुको हत्या गरेको आरोपमा छिमेकी अन्दाजी ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । हत्यामा पदमकै संलग्नता रहेको यकिन भएको प्रहरी स्रोतले बतायो । यद्यपि, प्रहरी अधिकारीहरुले आधिकारिक पुष्टि गरिसकेका छैनन् । प्रहरी स्रोतका अनुसार पदम आफैंले अंशुको हत्या गरेको...

रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना

रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना
काठमाडौं । जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु बिहीबार जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् । रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन् । चिकित्सक डा.धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार ...

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५-२५ गजभित्रका संरचना हटाइने

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५-२५ गजभित्रका संरचना हटाइने
हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५÷२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्। सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ । ...

मोटरसाइकल दुर्घटनामा ३० वर्षीय प्रहरी सहायक हबल्दारकाे मृत्यु

मोटरसाइकल दुर्घटनामा  ३० वर्षीय प्रहरी सहायक हबल्दारकाे मृत्यु
#विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको छ। आज (बिहीबार) राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ । ...

दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु

दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु
मोरङ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ । बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय श्रवण साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। घटनामा गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी नि...

हुलाकी सडक : इनरुवा-कप्तानगञ्जकाे सम्झाैता रद्द

हुलाकी सडक : इनरुवा-कप्तानगञ्जकाे सम्झाैता रद्द
सुनसरी / निर्माण कम्पनीले काम नगरेपछि हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो । सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल...