सरकारी कर्मचारीले घुस मागेपछि सेवाग्राहीले घरको भैसी लगेर कर्मचारीको गाडीमा बाँधिदिए !

सरकारी कर्मचारीले घुस मागेपछि सेवाग्राहीले घरको भैसी लगेर कर्मचारीको गाडीमा बाँधिदिए !
भारतको मध्य प्रदेशको विदिशा जिल्लामा एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका छन् ।  त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए । तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । अहिले यो तस्बिर सामाजिक सञ्जालमा छाएको छ । भूपेन्द्र सिंहले भनेका छन्, ‘म पछिल्लो ६ महिनादे...

गृहमन्त्री रामबहादुुर थापा ‘बादल’का भाई नरेश थापा पक्राउ

गृहमन्त्री रामबहादुुर थापा ‘बादल’का भाई नरेश थापा पक्राउ
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा फिरौती असुलेको आरोपमा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । ...

डेंगु परीक्षणमै समस्या

डेंगु परीक्षणमै समस्या
काठमाडौं / पछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्। प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्। नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। ...

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
सोलुखुम्बु- सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ सुर्केका रोमन राईको घरमा आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । जस्ताले छाएको घरमा भएको आगलागीबाट घरका भौतिक सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यसैबीच, ललितपुर महानगरपालिका–२१ सानो खोकनास्थित भारतीय नागरिक बिनायक जैसवालको कपास कारखानामा आगलागी नियन्त्रणमा आएको छ । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परि...

सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारीमा सरकार

सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारीमा सरकार
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभामा मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्...

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर
काठमान्डाैं / प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् । गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता प...

चीनसँगको सम्झौता जहाँको त्यही

चीनसँगको सम्झौता जहाँको त्यही
काठमान्डाैं / कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवातजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रुप लिन सकेका छैनन् । दुवैतर्फका पूर्वाधार विकास तथा कार्यप्रणाली फितलो हुँदा नेपाल–चीनका सम्झौता परिणाममुखी बन्न नसकेका हुन् । शून्य दरमा नेपाली उत्पादन चिनियाँ बजारमा प्रवेश, बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्ग, चीनको सामुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग, उद्योग स्थ...

लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : सभापति देउवा

लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : सभापति देउवा
काठमाडाैं / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस अछाम काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको जय नेपाल स्मारिका विमोचन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकारसम्बन्धी विधेयकका माध्यमबाट प्रजातान्त्...

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने
  २१ भदौ, काठमाडौं ।नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । कम्पनीले तत्कालै मुख्य...

लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल

लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल
सोलुखुम्बु / लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । सो ज...