सुन्दरहरैँचामा अचेत भेटिएका युवकको मृत्यु
मोरङको सुन्दरहरैँचामा अचेत अवस्थामा भेटिएका युवकको शनिबार राति मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका–२ का अन्दाजी ३० वर्षीय मोहन खवास राति १०ः२० बजेतिर बेहोस भएर लडिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार खवास सुन्दरहरैँचा–३ आमजुंगी नजिक भित्री बाटोको किनारमा अचेत अवस्थामा फेला परेका हुन् ।
उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनस...











