अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार

अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार
काठमाडौं, सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पु¥याएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको संशोधनअनुसार अब एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म नवीकरण गर्न नपर्नेछ। संशोधित ऐनको दफा ५४ मा यो नयाँ व्यवस्था उल्लेख गरिएको छ, जसले सेवाग्राहीलाई बारम्बार लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ। त्यस्तै, सवारी साधनक...

देशका केही स्थानमा लगातार वर्षा , सावधानी अपनाउन विभागको आग्रह

देशका केही स्थानमा लगातार वर्षा , सावधानी अपनाउन विभागको आग्रह
देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ । रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्...

विराटनगर-११ मा गाडी अनियन्त्रित भई घरमा ठोक्कियो, घरमा क्षति, चालक सकुशल

विराटनगर-११ मा गाडी अनियन्त्रित भई घरमा ठोक्कियो, घरमा क्षति, चालक सकुशल
विराटनगर, शनिबार — विराटनगर–११ स्थित जनपथ टोलमा शनिबार मध्यराति एक गाडी अनियन्त्रित भई एक घरमा पसेको छ। दुर्घटनामा घरको संरचनामा ठूलो क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार मध्यरातिको समयमा तीव्र गतिमा आएको गाडी अचानक अनियन्त्रित भई सिधै घरको अगाडिको भागमा ठोक्किएको थियो। ठक्करका कारण घरको पर्खाल भत्किएको बताइएको छ। घटनापछि प्रहरी तुरुन्त घटनास...

बर्थ डे पार्टीबाट पक्राउ परे चक्रे मिलन

बर्थ डे पार्टीबाट पक्राउ परे चक्रे मिलन
ठमेल र महाराजगञ्ज क्षेत्रबाट प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित केहीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकमा खटिएको टोलीले संयुक्तरूपमा अप्रेसन गर्दै उनीहरुलाई पक्राउ गरेको हो । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको टोलीले २ दिनदेखि जन्मदिन मनाइ रहेका मिलनसहित केहीलाई पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार ‘चक्रे मिलन’को जन्मदिनको पार्टीमा...

भारतमा जब ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरे…

भारतमा जब ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरे…
काठमाडौँ : भारतको तेलंगानामा एक ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरेको आपराधिक घटना सार्वजनिक भएको छ। रंगारेड्डी जिल्लाको यो घटनामा कक्षा ८ मा अध्ययनरत ती बालिकाको विवाह गएको मे २८ मा गरिएको थियो। शिक्षिकालाई विवाहको जानकारी गराएपछि बालिकालाई ‘सखी केन्द्र’मा राखेर सुरक्षा र परामर्श प्रदान गरिएको छ। शिक्षिकाले तुरुन्तै तहसीलदार र प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीका अनुसा...

नागरिकलाई महसुस हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन सकेको छैन : मन्त्री पौडेल

नागरिकलाई महसुस हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन सकेको छैन : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई महसुस हुनेगरी अझै पनि स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताए । ‘परिवर्तन नेपाल’ संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य क्षेत्रको विकासका लागि नीतिगत सुधारको थालनी गरेका छौँ, अबको एक वर्षभित्र हामीले गरेको नीतिगत सुधारले जनतालाई स्वास्थ्य क्षेत्रमा अनुभूति दिलाउनेछ ।” वर्तमान...

आजको मौसमः तराई मधेसका भू-भागमा भारी बर्षा हुने

आजको मौसमः तराई मधेसका भू-भागमा भारी बर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशको पहाडी भू-भाग...

लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन् । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे । काठमाण...

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको ज्यान गयो, ४१ हात्तीको पनि मृत्यु

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको ज्यान गयो, ४१ हात्तीको पनि मृत्यु
झापा : कोशी प्रदेशमा पछिल्लो दुई दशकमा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्तीले पनि ज्यान गुमाएका छन्। प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२-६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा यो क्षति भएको हो। निर्देशनालयका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार सोही अवधिमा ८७ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भएका छन्। सबैभन्दा बढी म...

म सरकार परिवर्तनको खेलमा छैन, २०८४ को निर्वाचन यही गठबन्धनले गर्छ : शेखर कोइराला

म सरकार परिवर्तनको खेलमा छैन, २०८४ को निर्वाचन यही गठबन्धनले गर्छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन्। बुधबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको स्पष्ट पारे। उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको उल्लेख गरे। कोइरालाले वर्तमान सरकार...