सन्दीप लामिछानेलाई क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेलाई क्यानले विश्वकप खेल्न पठाउने
बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जाने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो। संघका पदाधिकारीबीच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको छ। बिहीबारसम्म निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानले जनाएको छ। क्यानले आफ्नै खर्...

नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्याउछु : सन्दीप लामिछाने

नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्याउछु : सन्दीप लामिछाने
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्याउने गरी टेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् । बुधवार सफाइपछि उच्च अदालत, पाटन पुगेका सन्दीपले सो प्रतिबद्धता जनाएका हुन् । उनले अदालतको फैसलालाई पहिले पनि सम्मान गरेको र अहिले पनि सम्मान गरेर अगाडि बढ्ने बताए । समर्थकहरूलाई धन्यवाद दिँदै उनले भने ‘साढे एक वर्षदेखि नै म आफूलाई निर्दोष छु ...

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

क्रिकेटर सन्दीप लामिछानेले  पाए सफाइ
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएपछि न्यायाधीशद्वयले सन्दीपलाई ...

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
 नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ ५...

अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सांझ अबैध रुपमा ल्याइएको  मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजांच गर्ने क्रममा  १८ वटा बोरामा रहेको ९ सय ९० के.जी. मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ र ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० के.जी चिनी बरामद भएको ...

छालामा हुने क्यान्सर के-के हुन्, घामबाट जोगाउन किन महत्वपूर्ण?

छालामा हुने क्यान्सर के-के हुन्, घामबाट जोगाउन किन महत्वपूर्ण?
छाला शरीरको सबैभन्दा ठूलो अंग हो। यसको मुख्य कार्यहरूमा चोटपटक लाग्नबाट शरीरलाई संरक्षण गर्ने, पसिना मार्फत् शरीरको तापक्रम नियन्त्रण गर्ने, शरीरलाई निर्जलित हुनबाट रोकथाम गर्ने कार्यहरू पर्दछन्। छालामा तीनवटा तहहरू हुन्छन्ः बाहिरी छाला (शीर्षको तह), डर्मिस (बीचको तह) र सबकटिस (भित्री तह)। बाहिरी छालामा बसल कोष, स्क्वामस कोष र मेलानोसाइटहरू सहित मुख्य प्रकारका कोषहरू समावेश हुन्छन्। सामान...

मधेश प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

मधेश प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन्। यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो। मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म नौ दशमलव चार प्रतिशत अर्थात् पाँच लाख ७३ हजार ४३३ ले मात्रै बिमा गराएका छन्...

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो।त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए। उनीहरुलाई कुटपिट गर्ने अमानवीय व्यवहार गर्ने र...

भिजिट भिसामा कुवेत लगेर महिला बेचबिखन गर्ने दुईजना पक्राउ

भिजिट भिसामा कुवेत लगेर महिला बेचबिखन गर्ने दुईजना पक्राउ
भिजिट भिसामा कुवेत पुर्‍याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका -९ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने २४ वर्षीय राकेश सुनार र गोखरा पालुङटार नगरपालिका -६ का हाल बौद्ध पिपलबोट बस्ने २५ वर्षीय आयुष विक रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए। उनीह...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार हाल वतन नखुलेका करिब २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्य...