प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक आज बस्दै
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउसो बस्ने भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महिने कार्ययोजना पेश गर्ने तयारी रहेको एक नेताले जानकार दिए । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।
कार्यकारी अधिकारप्राप्त गरेपछि प्रचण्डले उक्त विषयमा पार्टीका ...










