विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी गुड्न पाउने मागसहित प्रदर्शन
विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले प्रदर्शन गरेका छन्।
रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्।
मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउने माग सिटी सफारी चालकहरुको माग रहेको छ। सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला...