काठमाडौँबाट आउँदै गरेको हायस सर्लाहीमा पल्टियो, ६ जना घाइते
सर्लाही । सर्लाहीको ईश्वपुरमा हायस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको बा.प्र-०६-००१ ज ००६६ नम्बरको हायस ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलमा सोमबार दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार तीव्र गतिको हायस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो। हायसमा...