विश्वभर ३४ लाख ८० हजार कोरोना संक्रमित मध्ये २ लाख ४४ हजार बढीको मृत्यु
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । ११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ५९ हजार बढी संक्रमित हुँदा ६७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ४५ हजार बढी संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ ।
यस्त...









