प्रधानमन्त्री ओलीलाई भतिजको पत्र– रवि लामिछानेलाई रिहा गरिदिनुस् हजुरको कद उचाे हुनेछ
https://youtu.be/bRQnj3Xw3sU
देवेन्द्र ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काका सम्बोधन गरेर लेखेको सार्वजनिक पत्र :
आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्बादको खाचो छ हजुरलाई। बिरोधी वा बिपक्षी दल वा कुनै भुपु शक्ती संग आबद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन। उनिहरुलाई होच्याएर, चिढ्याएर, अपमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो नत देशम...