गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु राष्ट्रिय आवश्यकता हो :अध्यक्ष पुष्पकमल दाहाल

गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु राष्ट्रिय आवश्यकता हो :अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।’ उनले गणतन्त्र...

बजेट भाषण आज, प्याकेज र स्रोत सन्तुलनको दबाबमा सरकार

बजेट भाषण आज, प्याकेज र स्रोत सन्तुलनको दबाबमा सरकार
सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । कोरोनाका कारण संकटमा परेको अर्थतन्त्रले गर्दा मुलुकले आम्दानी गुमाइरहेको अवस्थामा स्रोत व्यवस्थापनको चर्काे दबावका सरकार छ । आज (बिहीवार) दिउँसो ४ बजे संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै छन् । विश्व अर्थतन्त्र नै मन्दीमा फसेको अवस्थामा नेपालका अर्थतन्त्र उकास्न ठूलै प्याकेजको आवश्यक भइरहेको अवस्थामा निजीक्षेत्...

किन संसदमा पेश भएन संविधान संशोधन विधेयक ?

किन संसदमा पेश भएन संविधान संशोधन विधेयक ?
काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । सम्भावित कार्यसूचीमा पनि राखिएको थियो । तर बुधबार संसद बैठकमा विधेयक पेश भएन । किन संविधान संशोधन विधेयक पेश भएन ? स्वयं सांसदहरुलाई समेत जानकारी छैन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...

विदेशबाट आएका सबैको कोरोना परीक्षण गर्छौः मुख्यमन्त्री राई

विदेशबाट आएका सबैको कोरोना परीक्षण गर्छौः मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकार भएकै कारण महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सहज भएको बताउनुभएको छ । बुधबार सुरु भएको प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनलाई सम्बोधन गर्दै मूख्यमनत्री राईले तीन तहको संघीय संरचनाकै नभएको भए कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न निक्कै मुस्किल पर्ने बताउनुभयो । प्रदेशमा कोरोना रोकथाममा सरकारले प्रभाबकारी योजना...

भारतबाट दुहबी आएका २३ जना मध्ये ९ जनाको आरडिटी टेष्ट पोजेटिभ, पिसिआर परिक्षण गर्न टोली आउदै.

भारतबाट दुहबी आएका २३ जना मध्ये ९ जनाको आरडिटी टेष्ट पोजेटिभ, पिसिआर परिक्षण गर्न टोली आउदै.
सुनसरीको दुहवीमा भारतबाट दुहबी आएका २३ जना मध्ये ९ जनाको आरडिटी टेष्ट पोजेटिभ आएको छ । उनिहरुलाई दुहबी–३ स्थित रहेको अरुण बनस्पतिको क्वारेन्टाइनमा छुट्टै राखिएको छ । उनीहरु सबैको पिसिआर विधीबाट परिक्षण गर्नका लागि स्वाब संकलन गर्न जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट आज बेलुका सम्म नभइ भोली विहान टोली आउने र पिसिआर परिक्षण गर्ने दुहबी स्वास्थ्य शाखाका उप संयोजक उचित नारायण शाहले बताए । उनीहरु...

एकै दिन भेटियो झापामा १५ जनामा कोरोना संक्रमित

एकै दिन भेटियो झापामा १५ जनामा कोरोना संक्रमित
झापाको गौरादह नगरपालिकामा २ र कचनकवल गाउपालिकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना पुष्टी भएको हो । गौरादह ७ मा रहेको क्वारेन्टाइनमा रहेका दुइ जनामा कोरोना पुष्टी भएको गौरादह नगरपालिकाका स्वास्थ्य साखा प्रमुख पर्शुराम भट्टराईले बताए । गौरादहको क्वारेन्टाइनमा रहेका २० जनामा गरिएको परिक्षणमा २ जनामा कोरोना देखिएको ...

रुकुम घटना छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन

रुकुम घटना छानबिनको  माग गर्दै माइतीघरमा प्रदर्शन
रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको प्रदर्शनमा सहभागीता रहेको थियो । उनीहरुले अहिलेको २१ औं शताब्दीमा पनि जाती...

थप ४३ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या १५५ पुग्यो

थप ४३ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या १५५ पुग्यो
थप ४३ जना डिस्चार्ज भएका छन्। वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सहित कोरोना जित्नेको संख्या १५५ पुगेको हो। प्रवक्ता देवकोटाको अनुसार संक्रमित सबै नारायण अस्पतालबाट निको भएर घर गएका हुन्।७ देखि ५३ वर्ष उमेर समूहका उनीहरु ११ औंदेखि १६ औं दिनको अविधमा कोरोना जित्न सफल भएका हुन्।दुई महिलासहित ४१ जना पुरुष डिस्...

थप ९० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ७७२ पुग्यो

थप ९० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ७७२ पुग्यो
 थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार थप ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसहित नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनाक...

कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु

कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु
कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् । २८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारा...