कोरोनाका कारण विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो
काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना उपचारपछि निको भएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख २३ हजार...











