कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, एक घाइते
भारी वर्षासँगै मंगलबार गएको पहिरोमा परी कास्कीमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका तीन वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घर पछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभा...

अत्यधिक मदिरा सेवन गरेका गायक राजेशपायल राईलाई विमानले फर्कायो

अत्यधिक मदिरा सेवन गरेका गायक राजेशपायल राईलाई विमानले फर्कायो
गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ । फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ । अब उनी केहि समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ । गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका...

आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग

आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरूले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने बताइन् । सांसद तारामान सुनुवारले सामाजिक सुरक्ष...

२४ घण्टामा विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

२४ घण्टामा विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता
पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए। उनले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध ...

रुसी सेनामा भर्ना भएका आँबुखैरेनीका गुरुङको मृत्यु

रुसी सेनामा भर्ना भएका आँबुखैरेनीका गुरुङको मृत्यु
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनले भने ‘सात महिन...

खोलाले बगाएर डेढ वर्षीय बालकको मृत्यु

खोलाले बगाएर डेढ वर्षीय बालकको मृत्यु
झापाको मेचीनगर नगरपालिका १४ स्थित फूलबासा खोलाले बगाएर एकजना बालकको मृत्यु भएको छ । मेचीनगर १४ का बामरा सतारको डेढ वर्षीय छोरा रिहान सतार मृत्यु भएको हो । घर नजिकै रहेको फूलबासा खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापामा हात्ती मृत भेटियो

झापामा हात्ती मृत भेटियो
झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ । अन्दाजी ९/१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ०७ः३० बजेको समयमा स्थानीयबासीले हात्ती मरेको देखिेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थल पुगेर सो ठाउँलाई सुरक्षित राखेको र हात्तीको मृत्युबारे थप अनुसन्धानको लागि डिभ...

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक,  ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । बोर्डका अनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । ...

‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद परेपछी पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसबारेमा टिप्पणी गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन् : “म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन, न त होस्ट न प्रमुख कार्यकारी निर्माताको रूपमा नै… तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं आभारी छु। … म यति मात्र भन्न सक्छु कि मेरो 23 वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो Loyalty ध्वस्त भएको छ… एक टिभीको अनुहारको रूपमा, म दुखी छु र यस्तो कन्टेन्टको हिस्सा बन्न चाहन्न।”

अविरल वर्षाका कारण विराटनगर जलमग्न

अविरल वर्षाका कारण विराटनगर जलमग्न
अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरूमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार बिस्थापित हुने अवस्थामा छन् । हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निका...