युवतिको मृत्यु भएपछि विराट नर्सिङ होम तनावग्रस्त

युवतिको मृत्यु भएपछि विराट नर्सिङ होम तनावग्रस्त
डाक्टरकै सल्लाह अनुसार अस्पताल भर्ना भएकी दुर्गा रिमाल (घिमिरे) को मृत्यु भएपछि विराट नर्सिङ होमको अवस्था तनावग्रस्त बनेको छ । इटहरी-५ सिमरबनाकी दुर्गा रिमाल (घिमिरे) बुधवार विराट नर्सिङ होममा भर्ना भइन् । जिउ र पेट सामान्य दुखेको भन्दै अस्पताल पुगेकी उनलाई डाक्टरको सल्लाह अनुसार भर्ना गरिएको हो । सामान्य अवस्थामा अस्पताल भर्ना भएकी उनलाई बिहीबार डाक्टरले मृत घोषणा गरेपछि विराट नर्सिङ होमको अवस्...

पोखरीमा डुबेर १८ वर्षीया विनिता जोगीको मृत्यु

पोखरीमा डुबेर  १८ वर्षीया विनिता जोगीको मृत्यु
इलामको चुलाचुली गाउँपालिका ४ स्थितमा रहेको ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया विनिता जोगीको मृत्यु भएको छ । प्रहरीका अनुसार जोगीसहित १८ वर्षीया रोजिना साम्बा लिम्बू र उनकै बहिनी १७ की रोशा साम्बा लिम्बू ऐना पोखरीको डिलमा बसेका थिए ।सो क्रममा पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लेर पोखरीमा खस्न लाग्दा उनलाई हातमा समातेर निकाल्ने क्रममा विनिता अचानक हुत्तिएर पोखरीमा डुब...

गाँजा खेतीबारे नियमावली बनाउने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

गाँजा खेतीबारे नियमावली बनाउने गृहमन्त्री लामिछानेको प्रतिबद्धता
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुविधा नरहेको बताए । उनले भने, ‘गाँजा खेतीको औषधिज...

खोटाङमा पानीको मुहान जोगाउन १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

खोटाङमा पानीको मुहान जोगाउन १५  सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका २–२, जन्तेढुङ्गा गाउँपालिकाका ३ तथा रावाबेँसी गाउँपालिक...

कार्यवाहक मेयर र प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, आक्रमणबाट ४ नगरप्रहरी घाइते

कार्यवाहक मेयर र प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, आक्रमणबाट ४ नगरप्रहरी घाइते
मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि एउटा समूहले दुर्व्यवहार गरेको छ। नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार ६ जनाको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुरव्र्यवहार एवं ह...

दाङमा नेपाली सेनाका जवानले गरे श्रीमतीको हत्या

दाङमा नेपाली सेनाका जवानले गरे श्रीमतीको हत्या
दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्यापछि खुकुरीसहित फरार भएका छन् । तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकीलाई खुकुरी प्रहार गरि हत्यापछि खुकुरी लिएर फरार भएका हुन्। शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरीसहित फरार भएका उनको खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरूले बताएका छन्...

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ। प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ। प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा...

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार पुग्यो
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य  १ लाख ४५ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल एक तोला सुनको मूल्य १ लाख ४५ हजार कायम हो। बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसैगरी  चाँदीको...

यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट एक करोड २५ लाख राजस्व उठ्यो

यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट एक करोड २५ लाख राजस्व उठ्यो
बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए । उनीहरूबाट ८५ लाख राजस्व सङ्कलन भएको थियो । तर यसपट...

शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध, विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध, विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध
जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को ...