हतारहतारमा स्कुललाई पौने चार अर्ब

हतारहतारमा स्कुललाई पौने चार अर्ब
काठमाडौं : शिक्षा मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेर सरकारी विद्यालयलाई पौने ४ अर्ब रुपैयाँ वितरण गर्न लागेको छ। आर्थिक वर्ष सुरु भएको ८ महिनासम्म प्रक्रियासमेत सुरु नगरेको मन्त्रालयले अन्तिममा आएर रकम दिने निर्णय गरेको हो। स्कुलले सहायता रकम प्राविधिक प्रयोगशाला स्थापना, इन्टरनेट सुविधा विस्तार, स्मार्ट बोर्ड स्थापना, कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला, पर्याप्त पानीसहित...

प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने

प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने
काठमाडौं । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री शेरधन राईले बताए। ‘कार्यय...

अर्को सुचना जारी नभएसम्म चैत्र २ गतेबाट कतारमा नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द

अर्को सुचना जारी नभएसम्म चैत्र २ गतेबाट कतारमा नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द
काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ । कोरोनाको भाइरस (कोभिड १९) को संक्रमणलाई ख्याल गर्दै आगामी चैत्र २ गतेदेखि अर्को सूचना जारी नभएसम्म अस्थायी रुपमा बन्द गरिने दूतावासले जनाएको छ । साथै, पासपोर्ट सम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमती र मृतकका शव पठाउने काम नियमित रुपमा हुने दूतावासले जनाएको छ । कतारले कोरोनाको संक्रमणको फैलन नदिन अस्थ...

कोरोनाको कारण नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द

कोरोनाको कारण नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द
काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । विभागले कोरोना भाइरसको संक्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार गत साता नै चीन तथा चीन प्रशासित...

अब ५० लाखसम्म ऋण लिन कर प्रमाणपत्र नचाहिने

अब ५० लाखसम्म ऋण लिन कर प्रमाणपत्र नचाहिने
काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई टेकेर बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारिक रुपमा सर्कुलर जारी गरेपछि कर्जा लिने र नवीकरण गर्नेले कर चुक्ता प्रमाणपत्र पेश गर्नु नपर्ने भएको हो । यसअघि मौद्रिक नीतिको अर्धवार्षिक समी...

प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षाको डिस्चार्ज, प्रधानमन्त्रीको कहिले ?

प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षाको डिस्चार्ज, प्रधानमन्त्रीको कहिले ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । अस्पतालबाट डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे उनले ‘लिभर आईसीयू’ मा गएर ओलीलाई भेटेकी थिइन् । समीक्षाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्र...

सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरका...

जंगलमा २ बोरा सकेट बम फेला

जंगलमा २ बोरा सकेट बम फेला
काठमाडौं । उत्तरी रोल्पास्थित थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका हुन् । बम फेला पारेपछि घाँसीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको छ । घाँसीले बिहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निस्क्रिय पार्ने योजना बनाएको छ...

अब कुवेत जाने नेपाली कामदारलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने

अब कुवेत जाने नेपाली कामदारलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने
काठमाडौं । वैदेशिक रोजगारको लागि कुवेत जाने नेपाली कामदार १४ दिन तोकिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्‍नुपर्ने भएको छ । कुवेत सरकारको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भन्दै स्रोत देशबाट आउने सबै विदेशी नागरकिकको लागि अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्‍नुपर्ने निर्णय गरेको हो । यो नियमलाई बुधबारदेखि नै लागू गरिएको छ । कुवेतले २७ फेब्रुअरीयता कुवेत प्रवेश गरेका नेपालीसहित आप्रवासी...

खोटाङको दिप्रुङ गाउँपालिकामा भएको महिला/पुरुष भलिवल प्रतियोगितामा उदयपुर र याम्खा विजयी

खोटाङको दिप्रुङ गाउँपालिकामा भएको महिला/पुरुष भलिवल प्रतियोगितामा उदयपुर र याम्खा विजयी
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भएको खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सकिएको छ । “खेल खेलौ स्वस्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथमा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना भएको खुल्ला महिला/पुरुष भलिवल र एकल नृत्य प्रतियोगिता सकिएको हो । सप्तेश्वर छितापोखरीस्थित तृतीय भञ्ज्याङमा मंगलबार भएको फाईनल खेलमा पुरुषतर्फ उदयपुर स्पोर्टस ...