प्रतिनिधिसभा बैठकवाट भुमी सबन्धी बिधेयक पारित हुदैँ
काठमाडौं, प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बस्नेछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाइ समितिमा सांसदहरूको नाम हेरफेर गरिएको जानकारी दिनेछन्...











