सुन्दरहरैँचामा बसको ठक्करबाट १ जनाकाे मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाकाे मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा स...











