मोरङ : मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना खोलाको फलामे पुलमा एक युवती झु*न्डि,ए,को अवस्थामा मृत फेला परेकी छन्।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैंचा–१० मा बस्दै आएकी १६ वर्षीया बविता विक बुधबार राति करिब ११ बजे मृत भेटिएकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया