आज पनि अस्पताल गए प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् ।
प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन् । डायलाइसिस गर्न का लागि उनी अस्पताल गएका हुन् ।
‘डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान गर्नुभएको छ’ प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘अस्पतालबाट आएपछि मन्त्रिपरिषद् र सचिवालय बैठक हुनेछ ।’
मिर्गौलामा पुन स...











