२७ दिनपछि सुर्खेतकी इनिशाको शव बुझ्न परिवार तयार, आज दाहसंस्कार गरिँदै

२७ दिनपछि सुर्खेतकी इनिशाको शव बुझ्न परिवार तयार, आज दाहसंस्कार गरिँदै
सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्। जिल्ला अदालत सुर्खेतले बलात्कार र हत्या प्रकरणमा चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएकाे हाे । बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको परिवारले जनाएको छ। वीरेन्द्रनगर नगरपालिका–१ क्षेत्रमा गत फागुन २३ गते इनिशा मृत अवस्था...

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो । कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा बनाइदिने, नवीकरण गरिदिने, निरोगिता प्रमाणपत्र बनाइदिनेलगा...

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा ...

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् । चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, ‘आज चितवन क्षेत्र नं. ३ स्थित चितव...

महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन् : शोभा पाठक

महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन् : शोभा पाठक
काठमाडौं / शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् । सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन् । उनले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउने समेत अडान राखिन् । ‘महेश बस्ने ...

बूढीगंगाको मुसहर बस्तीमा भीषण आगलागी, एक दर्जन बढी घर जले

बूढीगंगाको मुसहर बस्तीमा भीषण आगलागी, एक दर्जन बढी घर जले
आज दिउँसो मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर४ मा रहेको मुसहर बस्तीमा आगलागी हुँदा बस्तीमा रहेका धेरै घर पूर्णरुपमा जलेका छन्। गोकुवा चोक भन्दा पूर्वतर्फ रहेको सो मुसहर बस्तीका १५ वटाभन्दा बढी घर पूर्णरुपमा जलेको अनुमान गरिएको हो । बस्तीमा दिउँसो करिब २ बजेतिर अचानक आगलागी सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो तीव्र गतिमा फैलिँदा बस्तीका सबैजसो घरहरू पूर्ण रूपमा जलेर खरानी भ...

बिर्तामोड बसपार्कका होटलबाट १६ जना पक्राउ

बिर्तामोड बसपार्कका होटलबाट १६ जना पक्राउ
झापा- बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी ‘एक्सन’ मा उत्रिएको छ । यौनधन्दा र लागूऔषध कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी निगरानी समेत बढाएको छ । त्यस क्रममा गए राति ९ः४५ बजे अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित राईमान होटल एन्ड लजबाट शंकास्पद अवस्थामा भेटिएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल...

डीपीएस विराटनगरद्वारा खेलकुद छात्रवृत्ति कार्यक्रम घोषणा

डीपीएस विराटनगरद्वारा खेलकुद छात्रवृत्ति कार्यक्रम घोषणा
विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरले विद्यार्थीहरूको समग्र शिक्षा र खेलकुद विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘डीपीएस स्पोर्ट्स स्कलरशिप प्रोग्राम २०८३’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम सार्वजनिक गरिएको हो। विद्यालय प्रशासनका अनुसार यो कार्यक्रमले विद्यालय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने एक जना पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने एक जना पक्राउ
मोरङ – ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।मोग्रीस पठाइदिने बहानामा तीन जनासँग २५ लाख ठगी सम्पर्कविहीन भएको उजुरीका आधारमा रङको पथरी शनिश्चरे नगरपालिका-३ स्थायी बासिन्दा २२ वर्षीय संयोग राईलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ ...

कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार

कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार
काठमाडौं – मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश फर्काइएको हो। दूतावासका अनुसार उनीहरूलाई विभिन्न माध्यमबाट कम्बोडिया पुर्‍याएर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिन...