लकडाउन फेरि लम्बियो, अब वैशाख २५ गतेसम्म जारी रहने

लकडाउन फेरि लम्बियो, अब वैशाख २५ गतेसम्म जारी रहने
सरकारले कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जारी लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि पाचौँपटक १० दिन थपेर २५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । यसअघि वैशाख २ गतेको मन्त्रीपरिषद बैठकद्वारा चौथोपटक थप गरिएको लकडाउन अवधि भोलि सोमबार (वैशाख १५) मा सकिन लागेको थियो । मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने न...

सात गाडी मान्छे विराटनगर आउँदै

सात गाडी मान्छे विराटनगर आउँदै
काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई आइतबार अपरान्ह गाडी चढाएर विराटनगर पठाइएको छ । विराटनगर महानगरपालिकासँगको समन्वयमा मोरङ समाज काडमाडौंले विवरण तयार गरी बसमा चढाएर पठाएको हो । समाजका अध्यक्ष कृष्णमुरारी कोइरालाका अनुसार उनीहरुलाई सातवटा गाडीमा चढाएर विराटनगर पठाइएको जानकारी दिए । विराटनगर जानका लागि गाडीमा चढ्नुअघि उनीहरुलाई सेनिटाइज गरेर मास्क र ग्लोब्स लगाइदिएको बताए । सातवटै गाडीहरु काठ...

लकडाउन सकिएको दुई सातापछि एसईई परीक्षा

लकडाउन सकिएको दुई सातापछि एसईई परीक्षा
शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउनको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि ब...

कर्मचारीलाई बीमासहित जोखिम भत्ता

कर्मचारीलाई बीमासहित जोखिम भत्ता
जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि मनोबल बढाउन सो सुविधा प्रदान गर्न लागिएको बताइएको छ । स्थानीय तहका कर्मचारीलाई जोखिम भत्तासहित बीमा सेवा सुविधा दिने निर्णय गर्दै सबै कर्मचारीलाई कोरोना भाइरसविरुद्ध आ–आफ्नो क्षेत्रबाट खट्न आग्रह...

लकडाउनको बेला दिनहुँ १८ घण्टा खटिन्छन् प्रहरी

लकडाउनको बेला दिनहुँ १८ घण्टा खटिन्छन् प्रहरी
कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भएको छ । लकडाउनमा सर्वसाधारणलाई घरमै राख्नका लागि चोकचोकमा प्रहरी परिचासलित छन् । सम्भावित जोखिम नियन्त्रणका लागि प्रहरीले दैनिक १८ घण्टा ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई बताउँछन् । ‘हाम्रो ड्युटी दैनिक १८ घण्टा गर्नुपर्छ,’ राई भन्छन्, ‘सामान्य अवस्थामा १२ घण्...

थप दुईमा कोरोना सङ्क्रमण, ५१ पुगे सङ्क्रमित

थप दुईमा कोरोना सङ्क्रमण, ५१ पुगे सङ्क्रमित
कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन् । सङ्क्रमितका बा...

कोरोना : बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

कोरोना : बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ ।सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखे...

कर्मचारीले चैत महिनाको पूरै तलब पाउने, बैशाखको आधा

कर्मचारीले चैत महिनाको पूरै तलब पाउने, बैशाखको आधा
निजी क्षेत्रका कम्पनी, उद्योग तथा प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुले चैत महिनाको पूरै तलब पाउने भएका छन् । तर, वैशाखको तलब भने आधा मात्रै पाउने गरि सहमति भएको छ । लकडाउन लम्बिदै गएमा बैशाख महिनाको आधा मात्रै तलब पाउने गरि सहमति गरिएको हो । आइतबार उद्योग मन्त्रालय, व्यवसायीका छाता संगठन र मजदुर युनियनबीच भएको छलफलमा सरकारको निर्णय अनुसार संगठित क्षेत्रमा कार्यरत मजदुरलाई चैतको तलब दिने लिखित र...

कोसी अस्पतालमा ३० जना संक्रमित

कोसी अस्पतालमा ३० जना संक्रमित
७ दिन खटिएर डाक्टर नै क्वारेन्टाइनमा शुक्रबार साँझसम्ममा प्रदेश १ का ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरु भएको छ। उदयपुर, भोजपुर र दमकका संक्रमित सबैलाई एउटै अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी परिचालन गर्दै उच्च निगरानीका साथ उपचार भइरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए। ‘प्रदेश १ सरकार पहिलेदेखि न...

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५३ हजारको मृत्यु (कुन देशमा कति )

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५३ हजारको मृत्यु (कुन देशमा कति )
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ। त्यस्तै २८ लाख ९२ हजार ५०८ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै विश्वभर ८ लाख १५ हजार ६५८ निको भएर घर फर्किसकेका छन्। मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। अमेरिकामा मात्र ५३ हजार ५११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६१६ जनामा संक्रमण प...