कंकालिनी मन्दिरमा पूजा गर्न जाँदै गर्दा दुर्घटना, एकजनाको मृत्यु

कंकालिनी मन्दिरमा पूजा गर्न जाँदै गर्दा दुर्घटना, एकजनाको मृत्यु
सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लौकहीबाट सप्तरीको कंकालिनी मन्दिरमा बोका लिएर पूजा गर्न जाँदै गरेको बा ३० प ३८७६ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेको गधालाई बचाउने क्रममा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार ७० वर्षीय करनबहादुर गुरुङको मृत्यु भएको हो।उनी गम्भीर घाइते भई उपचारका क्रममा न...

तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा १४ लाख बराबरको गहना चोरी
तरहरा : इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ। दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।घरधनी दीपेन्द्र खाना खान बुबा विन्द्रमान खवासको घर गएको बेला चोरले अमूल्य गरगहना चोरी गरेको हो। रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना ...

इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ
इटहरी । घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा २५ वर्षीया महिलाको हत्या भएको छ । खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले सोमबार साँझ आफ्नी श्रीमती अनिसा भट्टराईलाई काठको बटमले प्रहार गर्दा उनको ज्यान गएको हो । दाहालले राति करिब ८ बजेतिर श्रीमतीको टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी भट्टराईलाई प्रहरीले उद्धार ...

जेन–जी आन्दोलनपछि पार्टी खोल्न होडबाजी : कस-कसले खोले नयाँ पार्टी ?

जेन–जी आन्दोलनपछि पार्टी खोल्न होडबाजी : कस-कसले खोले नयाँ पार्टी ?
काठमाडौँ : २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि नयाँ–नयाँ पार्टी खोल्ने क्रम सुरु भएको छ । जेन–जी आन्दोलनअघि उपनिर्वाचनको मिति घोषणा भएयता १३ नयाँ पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसमध्ये धरानका मेयर हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (श्रसंपा) एउटा हो । आफ्नै नेतृत्वमा श्रसंपा खोलेका साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा नि...

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आँफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउन...

इटहरीमा सरफ किनबेच गर्दा कुटपिट, तीन जना घाइते

इटहरीमा सरफ किनबेच गर्दा कुटपिट, तीन जना घाइते
इटहरी । इटहरीमा सरफ किनवेच गर्ने क्रममा सोमबार दिउँसो कुटपिट हुँदा इटहरी वडा नं. १६ मा तीन जना घाइते भएका छन् । घाइते हुनेमा इटहरी वडा नं. १६ का सुनिल मुसहर, सोही ठाउँका जयकुमार ठाकुर र सुदन चौधरी रहेका छन् । घटनाबारे प्रहरीले जनाएको अनुसार इटहरी वडा नं. ७ का दिलिप चौधरी सरफ र फिनेल बिक्री गरिरहेका बेला स्थानीय एक व्यक्तिले सामान किनेका थिए । त्यही क्रममा जयकुमार ठाकुर आएर विवाद गर्दै कुटप...

स्कटल्याण्डमा नेपाली विद्यार्थीहरूका लागि दशैं टीका लगाइने

स्कटल्याण्डमा नेपाली विद्यार्थीहरूका लागि दशैं टीका लगाइने
स्कटल्याण्ड : स्कटल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरूको लागि यस वर्ष विजया दशमी (टीका) कार्यक्रम आयोजना हुने भएको छ । अध्ययनका लागि पुगेकी विद्यार्थी बर्षा खनालको पहलमा उक्त कार्यक्रम गर्न लागिएको हो । घरदेखि टाढा भए पनि संस्कार र संस्कृति जोगाउने उद्देश्यले आयोजना गरिने कार्यक्रममा टीका–जमरा आदानप्रदानसँगै नेपाली परिकार, गीत–संगीत र आत्मीय कुराकानी रहने आयोजकले जानकारी दिएका छन् । आमा...

के तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?

के तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा पूर्व सांसद तोसिमा कार्कीले जेन–जी आन्दोलनमा आफू सहभागी भएको स्वीकार गरेकी छन्। उनले आन्दोलनका क्रममा प्रहरीको गोलीबारीबीच समेत उपस्थित भएको दाबी गर्दै पार्टी नेतृत्वलाई कठोर शब्दमा आलोचना गरेकी छन्। पार्टीभित्र शीर्ष नेतृत्वमाथि असन्तुष्टि बढ्दै जाँदा कार्कीले पार्टीलाई सुदृढ, सफल र समय सापेक्ष रूपान्तरण गर्नुपर्ने ध...

रास्वपाका नेताहरुलाई सुमनाको प्रश्न-नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र?

रास्वपाका नेताहरुलाई सुमनाको प्रश्न-नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र?
काठमाडौँ : रास्वपा छोडेकी सुमना श्रेष्ठले आफूविरुद्ध अनर्गल र झुटा प्रचार फैलाइएको भन्दै रास्वपाका नेताहरूलाई प्रतिप्रश्न गरेकी छन्। सुमनाले आफूविरुद्ध भएका प्रहारको जवाफ दिँदै रास्वपाका नेताहरूलाई तीन ठूला दलका टाउकेहरूलाई चोर औँला देखाउँदा बाँकी चारवटा औँला आफैँतर्फ फर्किएको बताएकी छन्। साथै, उनले क्षणिक लोकप्रियता र केही थान गालीबाट बच्न एक शब्द पनि नबोल्नु र दास मानसिकता बोकेर लम्पसार ...

दशैंमा ट्राफिक प्रहरी: सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म

दशैंमा ट्राफिक प्रहरी: सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म
काठमाडौँ : नेपालीहरूको महान् चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौँ उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजना लागू गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दशैंको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार गरिएको जानकारी दिए। नेपाल न्यूज बैङ्कसँग विशेष कुराकानी गर्दै एसपी सुवेदीले दशैंका बेला सवारी व्य...