साथिको जन्मदिन मनाउन गएका चार जना युवाको डु’बेर मृ’त्यु
कैलालीको गोदावरी नगरपालिका-९ खुटिया नदीमा साथीको जन्मदिन मनाउन गएका ७ किशोरमध्ये ४ जनाको डु'बेर मृ'त्यु भएको छ । विहिवार दिउँसो घटेको घटनामा धनगढीका सक्षम जोशी, प्रतीक चौधरी, जेव भण्डारी र जावेज भण्डारीको मृ'त्यु भएको हो। उनीहरू कपडा वारीपट्टी राखेर नदी पारी गएर खानेकुरा खाइसकेपछि फर्किने क्रममा डु'बेका हुन्। एक जना डु'बेपछि बचाउन खोज्दा थप ३ जनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ।
घटनामा नवील...











