मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत
काठमाडौं, धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो मिर्गौला सम्बन्धी समस्याको संकेत हुन सक्छ। पहेंलो र थकित छालाः मृगौला फेल ...

हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित

हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित
भोजपुर / अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन्। पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन्। मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताइन्। फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति ...

उत्तरकाशीमा बादल फुट्दा १०० भन्दा बढीको मृत्यु भएको आशंका

उत्तरकाशीमा बादल फुट्दा १०० भन्दा बढीको मृत्यु भएको आशंका
काठमाडौं, उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ। यसमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाको टोली समावेश छ। विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरबाट घटनास्थलको हवाई सर्वेक्षण गरेका छन्। एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने, “प्रारम्भिक जानकारी अनु...

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं / नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा १ सय रुपैयाँले घटेको सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्ल...

सप्तरीको सीमा क्षेत्रमा मदिरा तस्करी रोक्न खोज्दा झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

सप्तरीको सीमा क्षेत्रमा मदिरा तस्करी रोक्न                                                                                                                                      खोज्दा झडप, प्रहरीको गोली लागेर एकको मृत्यु
सप्तरी : सप्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका–२ का २५ वर्षीय लालु यादवको राति मृत्यु भएको हो । प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै भारततर्फ मदिरा तस्करी भइरहेको सूचना पाएपछि सश...

सुनसरीको भीमनगर बोर्डरबाट नक्कली नोटसहित दुई पक्राउ

सुनसरीको भीमनगर बोर्डरबाट नक्कली नोटसहित दुई पक्राउ
इनरुवा : सुनसरीको भीमनगर बोर्डर भएर नेपाल भित्र्याइँदै गरेको नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । यो घटनाले सीमा सुरक्षाको कमजोरीका कारण तस्करी र आपराधिक गतिविधि बढ्दै गएको पुष्टि हुन्छ ।जाली नोटसहित पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । भारतबाट नक्कली नोट ल्याउँदै गर्दा कोशी गाउँपालिका–...

“विकास होइन, विसङ्गतिको नमूना बन्यो कटहरीमा निर्माणाधीन हुलाकी राजमार्ग”

“विकास होइन, विसङ्गतिको नमूना बन्यो कटहरीमा  निर्माणाधीन हुलाकी राजमार्ग”
मोरङको कटहरी गाउँपालिकाभित्र निर्माणाधीन हुलाकी राजमार्गको अवस्था नेपालको सार्वजनिक निर्माण प्रणालीको गम्भीर असफलताको प्रतिबिम्ब बनेको छ। संघीय सरकारले २०७६ मा सुरु गरेको योजनाले ६ वर्ष पुग्दासम्म जम्मा २७ प्रतिशत मात्रै प्रगति गर्नु विकास योजनाको नियोजन, अनुगमन र जवाफदेहिता तीनै तहमा देखिएको उदासीनता हो। सिंघिया खोलादेखि जुडी खोलासम्मको छोटो ६ किलोमिटर सडक निर्माण नसक्नु केवल ठेकदारको कमजो...

मोरङका धानखेतमा २ वटा शव फेला

मोरङका धानखेतमा २ वटा शव फेला
विराटनगर । मोरङका दुई फरक स्थानमा २ जना व्यक्तिको शव भेटिएको छ । उर्लाबारी र बेलबारी नगरपालिकास्थित धानखेतमा शव फेला परेको हो । दुवै घटनामा मृत्युको कारण खुलेको छैन । उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू आफ्नै घर नजिकको धानखेतमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनको शव खेतमा घोप्टो परेको अवस्थामा भेटिएको र नाकबाट रगत बगिरहेको तथा हातखुट्टा कक्रिएको अवस्थामा रहेको इलाका प्रहर...

‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार
काठमाडौँ, सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए। समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हु...

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस
काठमाडाैं, सशस्त्र प्रहरी बलमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ। रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो। जेष्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मुल्यां...