नुवाकोटका दम्पती ब्राउन सुगरसहित भद्रपुरमा पक्राउ

नुवाकोटका दम्पती ब्राउन सुगरसहित भद्रपुरमा पक्राउ
बिर्तामोड । प्रहरीले झापाको भद्रपुरबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरु आज बिहान ८ बजे पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका श्रीमानश्रीमती र भद्रपुरका एकजना युवा रहेका छन् । उनीहरुलाई भद्रपुर ७ डाँफेचोकबाट पक्राउ गरिएको हो ।विशेष सूचनाको आधारमा बाटोमा हिँडिरहेका नुवाकोट तादी-६ का ३० वर्षीय मनकुमार दर्जी, उनकी श्रीमती २६ वर्षीय शशि खत्री र भद्रपुर-७ डाँफ...

मापसे गरेर ‘एसिड’ खाएका सरोजको गयो ज्यान

मापसे गरेर ‘एसिड’ खाएका सरोजको गयो ज्यान
धरान : सुनसरीको धरानमा तेजाब(एसिड) सेवन गरी सिकिस्त भएका एक पुरुषको आइतबार राति मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको विराटनगरको उपचारका क्रममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेलगत्तै उनको स्वास्थ...

पर्वतमा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

पर्वतमा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता
पर्वत : पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ भने श्रीमती अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ७८ वर्षीय छविलाल विश्वकर्माको शव आज बिहान पुरिएको अवस्थामा फेला परेको हो। छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा भने पहिरोमा बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन वि...

पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या : धम्कीपछि तनावले झेलिएका थिए

पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या : धम्कीपछि तनावले झेलिएका थिए
रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या पछाडि स्थानीय प्रशासन, राजनीतिक दवाव र पत्रकारको सुरक्षा व्यवस्था सम्बन्धी गम्भीर प्रश्न उठेको छ। शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा भेटिएका प्रजापतिको परिवारले तत्काल पासो काटेर अस्पताल पुर्‍याएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्‍यो। गरुडा म्युजिकल एफएममा कार्यरत पत्रकार प्रजापति समाचार लेखन...

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्
काठमाडौं । कतिपयलाई मदिरा पिउन निकै मन पर्छ । उनीहरु रक्सीको यति लतमा परेका छन् कि उनीहरुले त्यसलाई छोड्ने सोच पनि सक्दैनन्, कम पिउने कुरा त छोड्नु होस्। रक्सी छोड्ने कसम पनि खान्छन कोही, तर उनीहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । यस्तो अवस्थामा प्रश्न उठ्छ कि कसैले ३० दिनसम्म रक्सी नछोए के हुन्छ त ? उसको शरीरमा के के फरक पर्ला त ? विज्ञहरूका अनुसार ३० दिनसम्म रक्सी छोड्नुका फा...

काेशी र गण्डकीमा भारी वर्षाको सम्भावना

काेशी र गण्डकीमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
काठमाडौं / आर्थिक वर्ष २०८२-८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो। बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेकोे छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २...

गत आव ०८१/८२ को ८२ प्रतिशत बजेट मात्रै खर्च

गत आव ०८१/८२ को ८२ प्रतिशत बजेट मात्रै खर्च
नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ । सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् । उता, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत ...

कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता

कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता
विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि ‘प्रथम सेवा बिन्दु’को मान्यता दिएको छ । बोर्डले असार १९ गतेको बैठकबाट साउन १ गतेदेखि यी २ स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ मात्र हुने निर्णय गरेपछि देखिएको तीव्र विरोधपछि उक्त निर्णय फिर्ता भएको हो । बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुवै संस्थालाई असोज मसान्तसम्...

११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि

११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि
आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरि...