अदालतको अनुमति लगत्तै प्रहरीले महरालाई पक्राउ !
आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको केहि बेरमै प्रहरीले महरालाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बइतबार अनुमति दिएको केहि बेरमै महरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
महराले सभामुखमा रहेका बेला संघीय...











