१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो ,नेपाल फेरि च्याम्पियन

१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो ,नेपाल फेरि च्याम्पियन
दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं ...

विश्वकै सबैभन्दा कम उमेरको पहिलो प्रधानमन्त्री, ३४ वर्षिया, सान मरिन

विश्वकै सबैभन्दा कम उमेरको  पहिलो प्रधानमन्त्री, ३४ वर्षिया, सान मरिन
काठमाडौँ । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नुहुनेछ । फिनल्याण्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजिनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको हो । यसअघि उहाँ यातायात मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । मरिन, यसैसाता प्रधानमन्त्रीको शपथ लिनुहुने बीबीस...

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक वाट गरिएको निर्णयहरु

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक वाट गरिएको निर्णयहरु
  काठमाडौँ  /ओलीको अनुपस्थितिमा पनि सचिवालय बैठक बसेर नेकपाले महत्वपूर्ण निर्णय गर्न थालेको छ। ओली उपचार वा आराममा रहेकाले तीन वटा बैठकमा सहभागी हुन सकेनन्। यद्यपी यस्तो बैठक बोलाउनु अगाडि बैठकको मिति र एजेन्डाबारे दाहालले ओलीसँग भने छलफल गर्ने गरेका छन्। ओलीको अनुपस्थितिमा तीन बैठक पार्टी एकताको १८ महिनामा ओली सहभागी नभएका नेकपाका तीन सचिवालयका बैठकले १५ निर्णय गरेको छ। पछिल्ला दुई बैठक...

माधवकुमार नेपालसँग भारतीय राजदूत मञ्जीभसिंह पुरीको कोटेश्वरमा भेटवार्ता

माधवकुमार नेपालसँग भारतीय राजदूत मञ्जीभसिंह पुरीको कोटेश्वरमा भेटवार्ता
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । भेटका अवसरमा...

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक आज बस्दै

प्रचण्डको अध्यक्षतामा   नेकपाको सचिवालय बैठक आज बस्दै
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउसो बस्ने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महिने कार्ययोजना पेश गर्ने तयारी रहेको एक नेताले जानकार दिए । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् । कार्यकारी अधिकारप्राप्त गरेपछि प्रचण्डले उक्त विषयमा पार्टीका ...

बाँके घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

बाँके  घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन
काठमाडौं । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । पशुपति क्याम...

भान्सामा ग्यासभन्दा बिजुली सस्तोः इन्डक्सनमा पकाउँदा तीन मिनेट छिटो पाक्ने

भान्सामा ग्यासभन्दा बिजुली सस्तोः इन्डक्सनमा पकाउँदा तीन मिनेट छिटो पाक्ने
काठमान्डाैं / ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भने, ‘एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । ...

मेयर मेहता २० वर्ष पुरानो गाडीमा चढ्दै, नयाँ गाडी किन्ने बजेटबाट २ शववाहन किनिने

मेयर मेहता २० वर्ष पुरानो गाडीमा चढ्दै, नयाँ गाडी किन्ने बजेटबाट २ शववाहन किनिने
प्रदेश १ स्थित सुनसरीको इनरुवा नगरपालिकाको एउटा छुट्टै इतिहास छ । नेपालको निकै पुराना मध्ये एउटा नगपालिका इनरुवा हुन् । २०५५–५६ साल ताका इनरुवा नगरपालिकाका तात्कालिन मेयर खेमराज पोखरेलले टाटा सुमो गाडी इनरुवा नगरपालिकामा भित्र्याउँदा ठुलो चर्चाको विषय वन्यो । चर्चा मात्रै हैन त्यसवेला निकै आलोचना पनि भएको कुरा सो समयका जनप्रतिनिधीहरु नै वताउँछन । आलोचना यस मानेमा कि वारुणयन्त्र नभएर इनरुवा वजार...

प्रचण्डले खोले अर्को रहस्य, कर्मचारीकै कारण संघीयता कार्यान्वयन जटिल

प्रचण्डले खोले अर्को रहस्य, कर्मचारीकै कारण संघीयता कार्यान्वयन जटिल
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था फेरिए पनि कर्मचारीतन्त्र पुरानै अवस्थामा रहेकाले संघीय व्यवस्थामा चुनौती देखापरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा शुक्रबार उनले कर्मचारीतन्त्र फेरबेदल गर्न नसक्नु कमजोरी भएको बताए । ‘खटाएको ठाउँमा जान नमान्ने कर्मचारीकै कारण संघीयता कार्यान्वयनमा जटिलता थपिएको छ,’ उनले भने, ‘कर्मचारीतन्...

कालापानीको विषयमा छलफल गर्न प्रचण्ड आफै भारत जाने तयारी

कालापानीको विषयमा छलफल गर्न प्रचण्ड आफै भारत जाने तयारी
काठमाडौं- पछिल्लो समय चर्किएको सीमा विवादबारे भारतसँग औपचारिक कुरा गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेको बुझिएको छ । सरकारले उच्चस्तर बाट समस्या सुल्झाउने भनेपनि भारतले यस बिषयमा चाँसो दिएको छैन । केहि समययता सरकारले माधव नेपाल र नारायणकाजीलाई भारत पठाउने तयारी गरेको थियो । माधव नेपाल विदेश विभाग प्रमुख भएकैले पनि उनकै संयोजकत्वमा एउटा टोली पठाउनेबारे प्रधानम...