सुनको मूल्य १ हजारले घट्यो
स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ।
अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।
महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य...










