नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता, सम्बन्ध थप उचाइमा पुग्ने विश्वास

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता, सम्बन्ध थप उचाइमा पुग्ने विश्वास
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको ...

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर
बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। क्यान्सरको प्रकारबारे खुलाइएको छैन। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ। क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुर...

चिलीमा डढेलोबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

चिलीमा डढेलोबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो
एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीमा डढेलोमा परि ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । भलपराइसो प्रान्तमा फैलिएको डढेलोमा परि अझै सयभन्दा बढी मानिस हराइरहेका छन् । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले देशभर आपतकालीन अवस्था घोषणा गर्दै उद्धार र राहत कार्यमा “सबै आवश्यक स्रोतहरू“ उपलब्ध गराउने बताउनुभयो । चिलीको इतिहासमै यो आगलागीलाई सबैभन्दा घातक डढेलो मानिएको छ । धेरै प्रभावित गर्मीको बिदामा ...

इजरायली आक्रमणबाट गाजाका आधा संरचना ध्वस्त भएको तथ्यांक सार्वजनिक

इजरायली आक्रमणबाट गाजाका आधा संरचना ध्वस्त भएको तथ्यांक सार्वजनिक
एजेन्सी । इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध गाजापट्टीमा गरेको हमलामा आधाभन्दा बढी भवनहरु ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ । बीबीसीले गरेको नयाँ विश्लेषण अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् । गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त भइसकेका छन् । डिसेम्बरको शुरुदेखि दक्षिणी र मध्य गाजामा इजरायलले जारी राखेको बमबारीका कारण गाजा...

कङ्गोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु

कङ्गोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु
लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले उक्त आक्रमणलाई आतङ्कवादी कार्य र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन...

कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला
कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ । कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुन...

नौ हजारभन्दा बढी कैदीलाई माफी

नौ हजारभन्दा बढी कैदीलाई माफी
म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानुनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ । गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५ औँ वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थ...

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो
भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको बताइएको छ। सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ। भूकम्पले निगाटा, टोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति पुर्‍याएको छ।

सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारगारमा बन्दी

सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारगारमा बन्दी
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । गाँजा क्षेत्रमा युद्धको त्रासादी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो । रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ । गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना प...

युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु

युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु
युक्रेनले रूसको सीमावर्ती शहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ । बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रूसले शुक्रबारदेखि निरन्तर रूसका अन्य शहरहमा जस्तै बेल्गोरोडमा पनि आक्रमण गरिरहेको बताउनुभएको छ । “मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका छन् । घटनामा १७ बालब...