शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु
 राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा अध्ययनरत इन्द्रकुमारको उपचारकै मृत्यु भएको थियो। शिक्षकको कुटाइमा परेका इन्द्रकुमा...

चीनमा देखियो नयाँ भाइरस

चीनमा देखियो नयाँ भाइरस
चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । ...

नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
थाइल्यान्डको एक नाइट क्लबमा आगलागी हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएको बीबीसीले जनाएको छ । चोनबुरी प्रान्तमा रहेको माउन्टेन बी नाइट क्लबमा बिहीबार राति आगलागी भएको प्रहरीले जनाएको छ । भित्तामा रहेका ज्वलनशील पदार्थले आगो झन् बढाएको हुनसक्ने उद्धारकर्ताहरूले बताएका छन् । अग्नि नियन्त्रकले करिब दुई घण्टाको मेहनतपछि आगोलाई नियन्त्रणमा लिएका थिए । आगो लाग्नुका कारण भने ...

अमेरिकामा मंकीपक्सको प्रकोपलाई स्वास्थ्य आपतकाल घोषणा

अमेरिकामा मंकीपक्सको प्रकोपलाई स्वास्थ्य आपतकाल घोषणा
अमेरिकाले मंकीपक्सको प्रकोपलाई सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । युरोपमा मंकीपक्स संक्रमणका घटनाहरू बढिरहेका बेला अमेरिकाले पनि मंकीपक्सको स्वास्थ्य आपतकाल घोषणा गरेको हो । अमेरिकामा मंकीपक्सका केसहरूको संख्या ६,६०० नाघेपछि बाइडेन प्रशासनले यो निर्णय गरेको हो । बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा एन्थोनी फाउचीले बिहीबार मंकीपक्सको प्रकोपलाई नियन्त्रण गर्ने प्रयासमा समलिङ्गी समुद...

भारतमा ९ जनामा मंकीपक्स संक्रमण

भारतमा ९ जनामा मंकीपक्स संक्रमण
नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् । ती महिलालाई ज्वरो र छालामा समस्य...

चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु,६ जना घाइते

चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु,६ जना घाइते
दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो । ४८ वर्षीय संदिग्ध फरार छन् ।  संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’,  प्रहरी...

केरलामा मंकीपक्सबाट पहिलो मृत्यु

केरलामा मंकीपक्सबाट पहिलो मृत्यु
एजेन्सी। भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो। केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको बताइन । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन् । मंकीपक्...

गाडीमा करेन्ट लाग्दा मन्दिरमा जल चढाउन गएका १० जनाको मृत्यु

गाडीमा करेन्ट लाग्दा मन्दिरमा जल चढाउन गएका १० जनाको मृत्यु
भारतको पश्चिम बंगालमा एक पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्  । पश्चिम बङ्गालको कुचबिहार देखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्‍याइएको थियो । त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको थियो घटनामा घाइते १६ जनालाई ...

बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता

बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता
गत सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण इरानका विभिन्न भागमा ५९ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ३० जना बेपत्ता छन् । रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा सहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन्। हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ...

सात जनाको हत्या गर्ने एक पुरुषलाई फाँसी दिइयो

सात जनाको हत्या गर्ने एक पुरुषलाई फाँसी दिइयो
टोकियोः जापान सरकारले सन् २००८ मा राजधानी टोक्योमा छुरा प्रहार गरेर र ट्रकले किचेर सातजनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिएको छ । ती तोमोहिरो कातोले गरेको हत्या जापानको पछिल्लो इतिहासमा भएका सबैभन्दा भयावह अपराधमध्ये एक भएको बताइएको छ । २५ वर्षको उमेरमा उनले बटुवाहरूको भिडमा जथाभाबी ढंगले ट्रक चलाएर तीनजनाको ज्यान लिएका थिए । त्यसलगत्तै धारिलो हतियार प्रयोग गरी उनले अन्य चारज...