जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो

जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो
कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यसडीएन बिएचडी र पिन्टारमास यसडीएन बिएचडीमा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिक काम गर्दै आएकोमा कोरोना महामारीको समय उन...

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना
इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो । इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इर...

गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो

गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो
एजेन्सी– इजरायल–हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ। अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही शुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ। गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८  अन्य घाइते भएका छन्। १.९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थ...

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट
एजेन्सी । गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिएका ह’न् । ‘पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो’, युनिसेफकी कार्यकारी निर्देशक ...

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने
गाजाक्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उहाँको इजिप्ट यात्राबारे जानकारी आएको हो । संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । ...

चीनमा ६.२ म्याग्निच्युडको भूकम्प : १११ जनाको मृत्यु, २ सय बढी घाइते

चीनमा ६.२ म्याग्निच्युडको भूकम्प : १११ जनाको मृत्यु, २ सय बढी घाइते
सोमबार राति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । यता अमेरिकी भूगर्भ सर्वेक्षणले ५.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै प्रान्तमा करिब १ एक ११ जनाको मृत्यु भएको छ भन...

लिबियाद्वारा ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला

लिबियाद्वारा ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला
लिबियाले ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला गरेको छ।लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानूनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो। निर्वासित आप्रवासीहरूको कुल संख्या अहिले ९६३ छ। इजिप्टियन आप्रवासीहरूलाई भूमिबाट तिनीहरूको देशमा पठाइने र नाइजेरियाली आप्रवासीहरूलाई हवाई मार्गबाट उनीहरूको देशमा पठाइने बताए।

गाजामा तत्काल मानवीय राहत वितरण गर्न डब्ल्यूएचओको आह्वान

गाजामा तत्काल मानवीय राहत वितरण गर्न  डब्ल्यूएचओको आह्वान
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतवार डब्ल्यूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो । उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र स्वास्थ्यकर्मीसहितकोे मानवीय राहतको तत्काल गाजामा पु...

गुडिरहेको कारमा आगो लाग्दा जलेर ६ जनाको मृत्यु

गुडिरहेको कारमा आगो लाग्दा जलेर ६ जनाको मृत्यु
भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा गुडिरहेको कारमा आगो लाग्दा जलेर ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १ जना बालक रहेका बताइएको छ। बरेली–नैनीताल राजमार्गमा दुर्घटना भएको हो। राति बरेली बजारबाट बहेडीतर्फ जाँदै गरेको कारको टायर फाटेपछि अनियन्त्रित भएको थियो। अनियन्त्रित कार डिभाइडर पार गर्दै  विपरीत दिशाबाट आइरहेको डम्पर (ट्रक)मा ठोक्किएको थियो। ट्रकमा ठोक्किएपछि कारमा आगो लागेको थियो। का...

इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु

इजरायल र हमास युद्ध, ३१ पत्रकारको मृत्यु
गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण सुरु गरेयता जारी युद्धको समाचार संकलनका क्रममा ३१ पत्रकारको मृत्यु भएको छ। अधिकांशको गाजापट्टीमा मृत्यु भएको छ। कमिटी टू प्राटेक्ट जर्नलिस्ट्स सीपीजेका अनुसार हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको छ। संगठनले खासगरी गाजामा पत्रकारले असाधारण खतराको सामना गर्नुपरिरहेको बताएको छ। साथै इजरायलको खतरनाक बमबारी तथा स्थलगत आक्रमणबा...