अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो

अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो
अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र अचानक आएको बाढीका कारण ३३० भन्दा बढीको मृत्यु भएको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले जनाएका छन्। संयुक्त राष्ट्र संघको एजेन्सीलेसामाजिक सञ्जालमा उत्तरी बाघलान प्रान्तमा मात्रै ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ हजार भन्दा बढी घर ध्वस्त भएको बताएको छ। डब्ल्युएफपिले उद्धार ...

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार ६८३ पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार ६८३ पुग्यो
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार ६८३ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले यसबारेमा जानकारी दिएका हुन्। गत अक्टोबरमा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि इजरायली सेनाले गत २४ घण्टामा २९ जनाको ज्यान लिएको छ भने ११० जना घाइते छन्। योसँगै कुल मृत्यु हुनेको संख्या ३४ हजार ६८३ र ७८ हजार ०१८ जना घाइते भएको उल्लेख गरेको छ। इजरायलले अक...

भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी
 भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२,  सोनभद्र  र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा  २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ। ...

दादुराका कारण १९ बालबालिकाको मृत्यु

दादुराका कारण १९ बालबालिकाको मृत्यु
नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले सङ्केत गरेको छ । आयुक्त त...

अविरल वर्षाको कारण केन्यामा ३८ जना बढीको मृत्यु

अविरल वर्षाको कारण केन्यामा ३८ जना बढीको मृत्यु
एजेन्सी । केन्यामा भारी वर्षाका कारण ३८ जना भन्दा बढीको ज्यान गएको छ । पूर्वी अफ्रिकी देश केन्यामा व्यापार, व्यवसायहरू समेत अवरुद्ध भएको छ । केन्याको राजधानी नैरोबीमा बुधवार राति परेको अविरल वर्षापछि मथारे बस्तीमा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । यस अनौपचारिक बस्तीका बासिन्दाहरू प्रायः कम आय भएका छन् । राजधानीका अन्य भागमा पनि रातिको भीषण वर्षापछि बाढीले डुबेका घर तथा व्या...

ब्राजिलमा २०२४ मा डेङ्गुका कारण एक हजार ६०० भन्दा बढीको मृत्यु

ब्राजिलमा २०२४ मा डेङ्गुका कारण एक हजार ६०० भन्दा बढीको मृत्यु
साओ पाउलो। ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गुको कुल ३५ लाख ३० हजार शङ्कास्पद घटनाहरू राष्ट्रव्यापी रूपमा रिपोर्ट गरिएको छ । डेङ्गु ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन् । ...

गर्मीमा सडकमा खटिने भारतीय ट्राफिकले एसीयुक्त हेलमेट पाउने

गर्मीमा सडकमा खटिने भारतीय ट्राफिकले एसीयुक्त हेलमेट पाउने
नयाँदिल्ली- भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् । हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन् । गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो ह...

गाजापट्टीमा मारिने प्यालेस्टिनीको संख्या ३१ हजार ५५३ पुग्यो

गाजापट्टीमा मारिने प्यालेस्टिनीको संख्या ३१ हजार ५५३ पुग्यो
एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिवार जानकारी गराएको हो । गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन् । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको सङ्ख्या ७३ हजार ५४६ पुगेको मन्त्...

धार्मिक यात्रामा निस्केका १५ जना बालबालिका करेन्ट लागेर घाइते

धार्मिक यात्रामा निस्केका १५ जना बालबालिका करेन्ट लागेर घाइते
भारतको राजस्थानको कोटा सहरमा धार्मिक यात्रामा निस्केका १५ जना बालबालिका करेन्ट लागेर घाइते भएका छन्। शुक्रबार बिहान सहरको काली बस्तीमा शनिबारबाट सुरू हुन लागेको 'शिव कथा' मा जल लगेर गएका बालबालिकाहरू करेन्ट लागेर घाइते भएका हुन्। घाइते बालबालिकाहरूको कोटास्थित महाराणा भूपाल सिंह अस्पतालमा उपचार भइरहेको  छ। घाइतेमध्ये दुईजना गम्भीर छन्। एकजनाको शरीरको शतप्रतिशत भाग जलेको छ भने अर्का एकजनाको ५...

गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु

गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु
 गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।  सो घटनामा परी २८० जना घाइते भएका छन्। इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उता, इजरायल...