रेल दुर्घटना : २६ जनाको मृत्यु, ८५ घाइते

रेल दुर्घटना : २६ जनाको मृत्यु, ८५ घाइते
उत्तरी ग्रीसमा भएको रेल दुर्घटनामा २६ जनाको मृत्यु भएको सीएनएन मा उल्लेख छ। साथै उक्त दुर्घटनामा ८५ जनाभन्दा बढी घाइते भएका छन्। दुईवटा रेल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । मंगलबार साँझ उक्त दुर्घटना भएको हो । उद्धारकर्ताहरू घटनास्थलमा तैनाथ छन् । यात्रुहरूको उद्धारको प्रयास भइरहेको छ। दुर्घटनास्थलमा आगलागी पनि भएको खबर छ । यात्रुबाहक रेल र मालबाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटन...

चीनले बनायो विदेशबाट घरमा रहेकी श्रीमतीलाई किस गर्ने मेसिन ‘रिमोट किसिङ डिभाइस’

चीनले बनायो विदेशबाट घरमा रहेकी श्रीमतीलाई किस गर्ने मेसिन ‘रिमोट किसिङ डिभाइस’
चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्ट्यान्स रिलेशनशिप’ मा रहेका जोडीहरुलाई मध्यनजर गर्दै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ । रिमोट किसिङ डिभाइस नाम दिइएको उक्त उपकरणमा सिलिकोन ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरू जडान गरिएको जनाइएको छ । ग्लोबल टाइम्सको रिपोर्टअनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा प्रयोगकर्ताले वास्तविक चुम्बनको अनुभ...

बिहारमा गोली प्रहार हुँदा २ जनाकाे मृत्यु, ६ घाइते

बिहारमा गोली प्रहार हुँदा २ जनाकाे मृत्यु, ६ घाइते
 भारतीय राज्य विहारको राजधानी पट्नामा गाडी पार्किङको विवादमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई जनाको मृत्यु  भएकाे छ । गोली प्रहारका कारण ६ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । पट्नाको जेठुलीको सडकमा उमेश राय नामक एक व्यक्तिले ट्याक्टरबाट गिट्टी खसालेका कारण पार्किङमा समस्या भएपछि भएकाे विवादले उग्र रुप लिएको हो । सडकमा गिट्टी नखसाल्न भन्दै स्थानीयले विरोध गर्दा उ...

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३४ हजार नाघ्याे

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३४ हजार नाघ्याे
टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ। भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेकाे छ । मृतककाे संख्या पनि बढिरहेकाे छ । टर्कीमा अहिलेसम्म मृत्यु हुने संख्या २९ हजार ६ सय ५ पुगेको छ भने सिरियामा ४ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्धारकर्मीहरुले टर्कीमा भूकम्प गएको १ सय ५० घण्टापछि १० वर्षी...

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो/ अर्को प्रकोपको चेतावनी

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो/ अर्को प्रकोपको चेतावनी
टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ हजारभन्दा बढी पुगेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस भूकम्पमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । टर्कीमा कम्तिमा १७,६७४ जनाको मृत्यु भएको छ भने सिरियामा ३,३७७ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भूकम्पले करिब ६ हजार भवनमा क्षति पु¥याएको छ । यद्यपि, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभए...

घर भत्किएर पुरिएकी एकजना नवजात शिशुलाई उद्धार

घर भत्किएर पुरिएकी एकजना नवजात शिशुलाई उद्धार
टर्कीमा सोमबार बिहान उज्यालो नहुँदै आएको भूकम्पले अहिलेसम्म झन्डै १० हजार मानिसले ज्यान गुमाएका छन्। तीमध्ये २ हजार ५ सय जति मानिस छिमेकी मुलुक सिरियाका हुन्। भूकम्पको धक्काले उत्तरी सिरियामा पनि ठूलो क्षति भएको छ। अहिले पनि हजारौं मानिस सम्पर्कविहीन छन्। उद्धारकर्ताहरूले भूकम्पमा घर भत्किएर पुरिएकी एकजना नवजात शिशुलाई मंगलबार उद्धार गरेका छन्। समाचार संस्था एएफपीका अनुसार विद्रोहीहरूको नियन...

भूकम्पका कारण मृत्यु हुनेको संख्या ३ हजार ७ सय नाघ्यो

भूकम्पका कारण मृत्यु हुनेको संख्या ३ हजार ७ सय नाघ्यो
टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या तीन हजार सात सय पुगेको छ । अहिलेसम्म टर्कीमा दुई हजार तीन सय भन्दा धेरै र सिरियामा एक हजार चार सय भन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । १४ हजारभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार हिजो ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पसँगै ७ दशमलव ५ रेक्टर स्केलको पराक...

अस्ट्रेलियामा कुकुरले पनि पायो गिनिज विश्व रेकर्ड

अस्ट्रेलियामा कुकुरले पनि पायो गिनिज विश्व रेकर्ड
यसअघि अर्को कुकुरको नाममा रहेको यस्तो उपाधि एक शताब्दीपछि राफेरो डो आलेन्टेजो जातको बोबी नाम गरेको कुकुरले तोडेको हो।यस्तो जातका कुकुरहरूको औसत आयु १२ देखि १४ वर्षसम्म रहने गर्दछ। यसअघि २९ वर्ष पाँच महिना बाँचेको स्ट्रेलियाअको ब्लोई ले सबैभन्दा धेरै बाँच्ने कुकुरको उपाधि पाएको थियो। यो कुकुर सन् १९३९ मा मर्‍यो। बोबी फेब्रुअरी १ सम्म ३० वर्ष २२६ दिनको भएको छ। यो उमेरसम्म पनि कुकुर ठिकै अवस्थामा ...

छोराको देहान्तपछि ससुराले गरे आफ्नै बुहारीसँग विवाह

छोराको देहान्तपछि ससुराले गरे आफ्नै बुहारीसँग विवाह
छोराको निधनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् । दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । यतिबेला यो खबर चर्चाको विषय बनेको छ ।जानकारी अनुसार यो घटना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् । उनले ब...

बस दुर्घटना हुँदा ४० जनाको मृत्यु, ८ घाइते

बस दुर्घटना हुँदा ४० जनाको मृत्यु, ८ घाइते
पाकिस्तानको एउटा बस पुलबाट खसेर आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको लसबेला जिल्लामा भएको दुर्घटनामा ८ जना घाइते भएका हुन् । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको जनाइएकाे छ । उक्त बसमा ४८ जना यात्रु सवार थिए । पाकिस्तानमा कमजोर सडक संरचना र चालकहरुको लापरबाहीका कारण वर्षेनी थुप्रै सडक दुर्घटना हुने गरेका छन् । दुघर्टनाग्रस्त बसको आगो निभाउन समयम...