झापा / झापाको भद्रपुर नगरपालिका-१० लेखनाथ चोकबाट अन्दाजी ३ लाख बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजे भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको कुर्था सुरुवाल, सर्टको टोल कपडा र सारी गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालय बुझाईएको उक्त कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘चिनिया कार्ड’ अभिव्यक्तिबारे प्रचण्डले दिए ओलीलाई प्रष्टीकरण
काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण...
उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु
उदयपुर : उदयपुरको चौडण्डीगढी नगरपालिका–९ स्थित भिमामा घरमै बसेकालाई कारले ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। ...
काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो
काठमाडौं / काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । भौतिक रुपमा एमालेले जरिव...
पासपोर्ट सेवा पूर्ण सञ्चालनमा आउन दुई साता लाग्ने
काठमाडौं / राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने राहदानी विभागले जनाएको छ। यही मंसिर ६ ग...
प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ। बढुवा सिफारिस सूचीको...
गोलभेडा ९०, आलु ६५ प्रतिकेजिः कालीमाटी बजार
काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार...