एक से’क्सी भिडियो अहिले सोसल मिडियामा भाइरल

मुम्बई : बलिउड अभिनेत्री तनुश्री दत्ता अक्सर आफ्नो ह’टनेस र बो’ल्डनेसका कारण सोसल मिडियामा छाइरहेकी हुन्छिन । उनका ह’ट से’क्सी फोटो तथा भिडियो इन्टरनेटमा भाइरल भइरहेका हुन्छन् । यस्तै एक से’क्सी भिडियो अहिले सोसल मिडियामा भाइरल भइरहेको छ ।

यो भिडियोमा तनुश्री से’क्सी अन्दाजमा बि’कनी लगाएर प्रस्तुत भएकी छन् । तनुश्रीले केही ठूलो बजेटका फिल्ममा काम गरेकी छन् । यी फिल्ममा उनले से’क्सी सि’न खुलेर पस्केकी छन् । ती दृश्यले आज पनि उनका फ्यानलाई बारम्बार तानिरहन्छ । उनी आफैं पनि सोसल मिडियामा सक्रिय छिन् ।

उनका भिडियो र फोटोमा उनका फ्यानले लाइक र कमेन्ट गरेका छन् । तनुश्रीले बलिउडमा बोल्ड अभिनेत्रीको रूपमा अलग परिचय बनाएकी छन् । आशिक बनाया आपनेको उनको गीत हिट थियो ।

२००४ मा तनुश्रीले फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएर मिस इन्डिया युनिभर्सको ताज जितेकी थिइन् । मिस इन्डियाको ताज जितेपछि उनले हिन्दी फिल्ममा हात हालिन् ।

तपाईको प्रतिक्रिया