सबैजसो दलहरुले आफ्नो घोषणापत्रमा जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक भवन निर्माण गर्ने विषयलाई प्राथमिकतासाथ निर्वाचनको बेला प्रस्तुत गरेपनि जनप्रतिनिधिहरुले नेतृत्व सम्हालेको दुई वर्ष बितिसक्दा पनि इनरुवा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो प्रतिबद्धता पुरा गर्न चासो नदिदाँ नगरक्षेत्रका जेष्ठ नागरिकहरुलाई बसिबियाँलो गर्नै कठिन हुने गरेको छ । अवकाशप्राप्त निवृत जीवन बिताउन थालेका कतिपय जेष्ठनागरिकहरुले फुर्सदको समयलाई सदुपयोग गर्न आपसमा भेटघाट गरी तिता मिठा अनुभवहरु आदान प्रदान गर्न चौतारी बनाउन पहल गरेपनि सरोकारवाला निकायले ध्यान नदिएको गुनासो गरेका छन । नेपाल सरकारको नायव सुब्बा पदबाट सेवा निबृत्त लिएका शिवहरी भट्टराईले इनरुवा नगरपालिकाको…

 

तपाईको प्रतिक्रिया