पुनमले पोस्ट गरेको फोटोमा ब्यायफ्रेण्डलाई कि’स गरेको देख्न सकिन्छ । दुवैले आफ्नो अनुहारमा रुमाल लगाए – बलिउडकी मोडल पुनम पाण्डे चर्चामा आउन अनेक हर्क’त गर्ने गर्छिन् । सामाजिक सञ्जालले उनलाई बेलाबेलामा चर्चित बनाउँछ ।

यतिबेला फेरि उनी कोरोनाका कारण चर्चामा छिन् । कोरोना भा’इरसको संक्रमणले बलिउड नै सेलाइरहेका बेला पुनले भने एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर भारतीय प्रयोगकर्ताले सामाजिक सञ्जालमा चासोका साथ शेयर गरेका छन् ।

पुनमले पोस्ट गरेको फोटोमा ब्यायफ्रेण्डलाई कि’स गरेको देख्न सकिन्छ । दुवैले आफ्नो अनुहारमा रुमाल लगाएका छन् । यसलाई कोरोना कि’स भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो व्यक्त गरेका छन् । पुनमको यो तस्वीरलाई लिएर कतिले मास्कवाला लभ भनेका छन् भने कतिपयले कोरोना प्यार है भन्दै क्याप्सन दिएका छन्

तपाईको प्रतिक्रिया