श्रुति हसन भारतीय चलचित्र उद्योगमा सक्रिय छिन्। उनको शरीरको तौल अप्राकृतिक रुपमा घटबढ भइरहन्छ। यति मात्र होइन, उनले नाक र ओठको शल्यक्रि’या गराएकी छन्। यही विषयलाई लिएर सामाजिक सञ्जालमा उनको निकै ट्रोल हुने गर्छ।

श्रुतिले तौलमा घटबढ हुनु, नाक र ओठको शल्य’क्रिया गर्नुका कारणहरू ‘मुम्बई मिरर’लाई दिएको अन्तरवार्तामा खुलाएकी छन्।

अन्तरवार्तामा उनले आफू पोलि*सिस्टिक ओभरी सि*न्ड्रोम र डिसमे*नोरियाबाट पीडि’त भएको र यसै कारण शा’रीरिक र मानसि’क पी’डा हुने बताएकी छन्। हरेक महिना चुनौतीपूर्ण रहने पनि बताएकी छन्। यही पीडा र चुनौतीका कारण उनको तौलमा अप्राकृतिक घटबढ देख्न सकिन्छ।

त्यसैगरी उनलाई कसैले भारतीय जस्तो नदेखिने भनेर प्रतिक्रिया दिएको हुँदा ओठको शल्यक्रिया गराएको स्पष्ट पारिन्। त्यसैगरी नाकमा दुईपटक चो’ट लागेको, हेर्दा कुरु*प देखिने र श्वास फेर्न पनि सक’स हुने हुँदा नाकको श’ल्यक्रिया गराएको स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया