श्रीमान श्रीमती बिच हुने शा’रीरिक सम्ब’न्धले शारी’रिक स्वास्थ्यमा लाभ मात्र नभइ भावनात्मक सम्ब’न्ध पनि कसिलो बनाउछ । तर, यसमा केही भने सर्त छन् । जथा’भावी वा जुनसुकै अवस्थामा गरिने यौ’न क्रि’याबाट दम्पतीले यस्तो लाभ उठाउन सक्दैनन् ।

यसका लागि सही समय, स्थान, मौहाल, मु’ड सबै कुरा अति आवश्यक हुन्छ ।

शा’रीरिक स’म्बन्ध बनाउनु र त्यसबाट च’रोमत्क’र्षमा पुग्नु फरक कुरा हुन् । कतिपय अवस्थामा शारीरि’क सम्ब’न्धले च’रम स’न्तुष्ट दिदैन । ह’तार, भ’य, प्रतिकुलता, ख’राब मुडामा बनाइएको शारी’रिक स’म्बन्ध त्यती राम्रो हुँदैन ।

शारीरि’क स’म्बन्धका लागि दुबै जना उत्तिकै उत्सुक र सक्रि’य हुनुपर्छ । शा’रीरिक र भाव’नात्मक दुबै रुपले तयार हुनुपर्छ ।त्यसैले कोहीपनि चाहँदैनन् कि आफ्नो शा’रीरिक सम्ब’न्धले ख’राब स्थिती पैदा होस् । यस किसिमको यौ’न स’म्बन्धले दम्पतीको यौ’न जीवन ख’ल्लो बनाइदिन सक्छ ।

खासमा मान्छेमा का’मवा’सनाको स्तर अलग अलग हुन्छ । यसका साथै यौ’न स’म्बन्धमा समयले पनि भूमिका खेल्छ । अर्थात कुन समयमा तपाईं शारीरि’क स’म्बन्ध बनाउँदै हुनुहुन्छ ?

कतिपय दम्पती घर परिवारका सबैजना सुतिसकेपछि यौ’न स’म्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन् । जस्तो कि, रातको ९ बजे । वा १० बजे । यद्यपी केही अध्ययनबाट थाहा भएको कि उक्त समय सय’नमा सुखद पल महसुष गर्नका लागि अनुकल हुँदैन ।

फ्रन्टियर्स इन साइकोलोजी गरेको अध्ययनमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शा’रीरिक स’म्बन्ध बनाउँछन् । यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले यौ’नमा पूर्ण सन्तु’ष्टि हासिल गर्न सकेकै थिएनन् । ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौ’न सु’खभो’ग गर्न पाएका थिएनन् । कतिपय दम्पतीको अनुभवमा राती यौ’न स’म्बन्ध बनाउनु दिउसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट च’रम आ’नन्द लिन सकिएन ।

रातको समय शा’रीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफुलाई तयार राख्न सकौं । त्यसैगरी यौ’नका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।

मान्छेको बडी क्लक र यौ’न स’म्पर्क गर्नुसँग सम्ब’न्ध जोडिएको छ । खासगरी यसले ह’र्मोन र उ’त्तेजनामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर त’नावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ । त्यसैले शरीरले विश्राम खोजिरहेको बेला यौ’न स’म्पर्क गर्दा त्यसबाट पूर्ण स’न्तुष्टी प्राप्त गर्न सकिदैन ।

के हो त यसको विकल्प ?

अतिरिक्त काम गर्नका लागि शरीरलाई उर्जा आवश्यक हुन्छ, ठिक त्यसैगरी सक्रिय यौ’न जीव’नका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा यौ’न स’म्बन्ध बनाउनु बढी उपयुक्त हुन्छ । बिहानको समयमा बनाइने शा’रीरिक स’म्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण स’न्तुष्टि पनि दिलाउँछ ।

राती तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ । जबकी यतिबेला शरीरले दिनभर खर्चेको उर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शा’रीरिक सम्ब’न्ध बनाउनु भन्दा बिहानको समयमा शा’रीरिक सम्बन्ध बनाउन धेरै उत्तम हुने अध्ययनले देखाएको छ।

तपाईको प्रतिक्रिया