कुनै मानिस बरु पटक पटक धेरैसंग प्रेममा पर्न सक्छ । तर जीवन का’ट्ने साथी अर्थात श्रीमती भने एक मात्र हुन्छन् ।

आक्कल झुक्कल कसै कसैको दुई जनासम्म श्रीमती हुनसक्छन् । तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? पत्याउनै मुश्किल हुन्छ झनै त्यसैमाथी १३ जना श्रीमती एकैसाथ ग’र्भवती भन्दा त कसैले पत्याउदैन तर यो सत्य घ’टना हो ।

यो घटना नाइजेरीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ ग’र्भवती बनाएका छन् । १३ वटी श्रीमतीहरुलाई एकैपटक ग’र्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घट’नाले आफु निकै उत्साहित भएको जनाएका छन् । उनकी १३ श्रीमतीहरुको ग’र्भाधारण पाँच हप्ताको अन्तरमा छ ।

अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता छ । १३ श्रीमतीका श्रीमान्ले आफ्ना सबै श्रीमतीलाई एकआपसमा बराबर माया दिएर राखेका छन् ।

यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै म’नमुटाव र झ’गडा नभएको बताउछन् ।
स्रोत : देल्लीहन्ट