चिकित्सकका अनुसार यौ’नसम्प’र्क गर्दैमा यो रोग सर्छ भन्ने हुदैन । तर याै’नसम्ब’न्धमा प्राय चु’म्वन पनि गरिने हुँदा रोग सर्ने खतार हुन्छ । संक्र’मित ब्य’क्तिसंग चु’म्बन गरेमा को’रोना सर्ने संभावना निकै उच्च रहन्छ

चिकित्सकका अनुसार को’रोनाको संक्र’मण फैलने कारणहरु धेरै प्रकारका हुने गरेका छन् ।
ती मध्ये प्रमुख कारण :

१. चिकित्सकका अनुसार कोरोना संक्र’मितको स’म्पर्कमा जाने वा नजिक हुने ब्यक्तिमा को’रोना सर्ने जो’खिम हुन्छ । तर संक्र’मित भन्दा एक मिटर टाढा रहने मानिस वा अरुले खोक्दा, हाच्छ्यु गर्दा वा थुकको छिटा नपर्ने गरी टाढा बसिएको छ भने को’रोना सर्दैन ।

२. बारम्बार आफ्नो अनुहारमा हातमा लैजाने मानिसमा पनि को’रोनाको संक्र’मण हुने खतरा उच्च हुन्छ ।

३. रोगप्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसमा पनि को’रोना भा’इरसको सं’क्रमण हुने ख’तरा हुन्छ । साथै वृद्ध उमेर भएका वा रोगले ग्र’सितमा पनि यो रोग सर्ने संभावना हुन्छ ।

४. बस, ट्याक्सि, इरिक्सा लगायतका सार्वजनिक सवारी वा अन्य स्थलबाट कोरोना भाइरस सर्ने खतरा उच्च हुन्छ । त्यसैले यस प्रकारको स्थल वा साधनमा यात्रा नगर्नु उत्तम हुन्छ ।

५. मन्दिर, पार्टि प्यालेस, कपाल काट्ने स्थल, होटल, सिनेमाघर लगायतका क्षेत्रमा जादाँ पनि को’रोना सर्ने संभावना हुन्छ ।

६. कुनै पनि सं’क्रमित मानिसले छोएको वा खो’क्दा, हा’च्छ्यु गर्दा थुक लागेको सतह छोएमा पनि कोरो’नाको सं’क्रमण हुने जोखिम उच्च रहन्छ ।

७. विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस से’क्सुअल ट्रान्समिटेड रोग होइन । तसर्थ यौ’नसम्पर्क गर्दैमा यो रोग सर्छ भन्ने हुदैन । तर संक्र’मित ब्यक्तिसंग चुम्बन गरेमा को’रोना सर्ने संभावना उच्च रहन्छ ।
लाइफव्यारीबाट