अभिनेत्री जेविका कार्कीलाई धेरैले टेलिभिजन शो ‘ह्वाट द फ्लप’ का कारण चिन्छन् । यी अभिनेत्री फिल्म क्षेत्रमा भने खासै जम्न सकेकी छिन् । भलै उनको अभिनयको चर्चा भइरहन्छ । उनको अभिनयको धेरैले खुलेर तारिफ गर्छन भने साथसाथै उनको सुन्दरताको चर्चापनि निकै हुने गर्छ ।

उनी अभिनित फिल्म ‘जय श्री दाम’ गत वर्ष प्रदर्शनमा आएको थियो । तर, फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन । भलै फिल्ममा उनले गरेको अभिनयको चर्चा भयो ।

पछिल्लो समय कमेडियन सन्दीप क्षेत्रीले सञ्चालन गर्ने कार्यक्रम ‘ह्वाट द फ्लप’ मा नदेखिएका कारण उनलाई फ्यानले उक्त कार्यक्रममा हेर्न चाहेको भन्दै कमेन्ट गरिरहन्छन् । तर, जेबिका आफ्नै काममा व्यस्त छिन् । भने सामाजिक सञ्जालमा भने उन अाफ्ना तस्बिर शेयर गरिरहन्छिन।

हेराै उनका अाकर्षक तस्बिर ः

तपाईको प्रतिक्रिया