मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका-२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगङ्गामा सप्ताहव्यापी कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस सम्पन्न
बुढीगङ्गा । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा बुढीगङ्गा गाउँ युवा परिषद्को आयोजना तथा कोशी प्रदेश सामाजिक विकास म...
शिक्षादीप कलेजमा कविता प्रतियोगिता, अर्पिता न्यौपाने प्रथम
विराटनगर / शिक्षादीप कलेज, विराटनगरमा ‘AI, Digital Era, Social Media or Science and Technology’ विषयवस्तुमा आधारित कविता...
कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट शेखरद्वारा अस्वीकार
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास मर्मतका लागि सरकारले विन...
मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बुधबार...
बुढीखोला दोहन, रातको समयमा माटो उत्खनन गरी बिक्री
अकबर अलि दुहबी नगरपालिका–१ स्थित बुढी खोलाबाट अनुमति विपरीत माटो उत्खनन गरी बिक्री भइरहेको आरोपपछि विवाद चर्किएको छ। माट...
कप्तानगञ्ज गोलीकाण्डको विरोधमा इटहरीमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन
इटहरी । सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा मंगलबार इटहरी उपमहानगरपालिका–२० स्थित पकलिमा प्रदर्शनकारीहरूले पू...
















