मुम्बइ : बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा फेरि सामाजिक सञ्जालमा छाएकी छन् । कृष्णा केही समययता आफ्ना प्रेमी एबान ह्याम्सको साथ मुम्बइमा बस्दैआएकी थिइन् । पछिल्लो समय ह्याम्स सिड्नीस्थित आफ्नो घर गएपछि कृष्णा एक्लै भएकी छन् ।

उनले केही ‘इन्टिमेट सिन’ का तस्बिर र भिडिओ पनि सार्वजनिक गरेकी छन् । जहाँ उनीहरु आपसमा कि’स गरिरहेका देखिन्छन्

लकडाउनसँगै कृष्णाले पनि प्रेमीलाई खुबै याद गरेको उनका पछिल्ला इन्स्टाग्राम पोस्टले पुष्टि गर्छन् । ती तस्बिर र भिडिओलाई लिएर उनले प्रेमीलाई धेरै ‘मिस’ गरेको हुनसक्ने धेरैको टिप्पणी छ ।

कृष्णाले प्रेमीको साथ मुम्बइमा बिताएका क्षणका तस्बिर इन्स्टाग्राममा धमाधम पोस्ट गर्न थालेकी हुन् । उनले केही ‘इन्टिमेट सिन’ का तस्बिर र भिडिओ पनि सार्वजनिक गरेकी छन् । जहाँ उनीहरु आपसमा कि’स गरिरहेका देखिन्छन् ।

यसवाहेक स्विमिंग पुलछेउमा बिकिनीसहित गरेका फोटोसुट पनि उनले सार्वजनिक गरेकी छन् । उनका तस्बिर देखेर केहि फ्यानलहरले प्रेमी भेट्न नपाउदा कति तड्पिएको भनेर प्रतिक्रिया जनाएका छन् ।

एजेन्सी/अन्नपुर्ण

तपाईको प्रतिक्रिया