आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आज सुनको मूल्यमा २ सयले गिरावट आएको हो ।

यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया