लोकप्रिय नायिका सुष्मा कार्कीको एक भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ । उध्रेको चोली बोलको आइटम गीतबाट चर्चामा आएकी कार्कीले मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, मेरो जीवन साथी जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनले सामाजिक संजालमा नाइटो छेडेको भिडियो शेयर गरेपछि फ्यानहरुले बिभिन्न किसिमका प्रतिक्रिया दिएका छन् । उनले नाइटो छेडिरहेका बेला पीडा भएको अनुहार तस्विरमा देख्न सकिन्छ ।

उनको तस्विररविन तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । बेला बेला विभिन्न कारणले चर्चामा आँउने सुस्मा यस अघि पुजा शर्मासँगको दुस्मनी र हट पहिरनका कारण चर्चामा आएकी थिइन् । अहिले फेरी नाइटो छेडेर उनी चर्चामा आएकी छन् । फिल्ममा खासै काम नपाएकी सुस्मा यि यस्तै काम बाट प्राय चर्चामा आँउने गर्छिन्।

तपाईको प्रतिक्रिया