रबि लामिछानेलाई भेटेपछि भरतपुरकी उपमेयर पार्वती शाह ठकुरी मिडियामा आएर रवि लामिछानेको बारेमा बोल्दै भनिन्, ‘रबि लामिछानेको मुद्दा  अनुसार रविसंग केही प्रमाणहरु नरहेको र  प्रमाण नस्ट गर्न सक्ने  केही तेस्तो ठोस प्रमाण केही पनि नभएकोले रविलाई प*क्राउ गरि भित्र राख्न जरुरि छैन उसलाई बाहिर राखेर पनि  अ*नुसन्धान गर्न  सकिन्छ।”

उनका अनुसार प्रहरिले बाहिर रहदा दोषिले प्रमाणहरु नस्ट गर्न सक्छ्न् भन्ने हेतुले प्रहरिले  हि*रासतमा राख्ने  हो तर  रवि लामिछानेसंग घटनालाई पुष्टि हुने खासै केही प्र*माण नभएको कारण हि*रासतमा राखी राख्नु उचित नहुने बताएकी छिन् ।  रवि एक साधारण मान्छे नभई पव्लिक फिगर भएको मान्छे हुँदा उनी भागेर कतै जान सक्ने  सम्भावना पनि रहन्न त्यसैले उनलाई बाहिरै राखेर अ*नुसन्धान गर्न  पनि सकिन्छ।

तपाईको प्रतिक्रिया