नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुनको मूल्य ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ घटेरआज ९० हजार रुपैयाँमा झरेको हो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया